Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

समाचार

फेशन र ग्ल्यामरको संगम: ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ भव्य रूपमा सम्पन्न

काठमाडौं – राजधानीको द प्लाजा मा आयोजित ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ को ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मोडलिङ क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा महिला विजेताको ताज कञ्चन नेपालीले जित्न सफल भइन् भने फर्स्ट रनर–अप रितु तामाङ र सेकेन्ड रनर–अप मानसी केसी बने। यस्तै, अर्गनाइजर’स च्वाइसको उपाधि हिरा आचार्यले हात पारे। पुरुषतर्फ बिभेद पौडेल विजेता

‘चिट्ठी’को ट्रेलर सार्वजनिक, भाद्र २० देखि देशव्यापी प्रदर्शन

Featured Video Play Iconकमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

स्व. दिपाशा बि.सी.को स्मृतिमा सञ्चिता शाहिलाई ‘छायाँछवि स्मृति पुरस्कार’ प्रदान गरिने

काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल

मौलिकता र संस्कृतिको उत्सव ; चौथो मिलाप तीज समारोह काठमाडौंमा भव्य सम्पन्न

काठमाडौं–‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको

‘१२ औं छायाँछबि तीज म्यूजिक अवार्ड २०८२’ , उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं-  नेपाली गीत\संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त

‘चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं- चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आष्र्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौंथो संस्करणको विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८२ सालमा बजारमा आएका तीजका गीतहरुलाई समावेश गरी

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज,

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजद्वारा सम्मान

काठमाण्डौ – नेपाल चलचित्र निर्देशक समाजले नवनियुक्त हुनुभएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार अनामनगरमा एक कार्यक्रमबीच समाजले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर

शिव र मनमायाको साथमा ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक

काठमाण्डौ – लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ । गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा