Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

Wednesday, August 6, 2025 National Power

काठमाडौँ – गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’

सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो । शर्मा सकुशल छन् । उनी वालिङमा आयोजित कार्यक्रममा सहभागी भएको बताइएको छ ।