Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

घायलको लेखन र निर्देशनमा सुस्केरा बन्ने

Monday, August 4, 2025 National Power

काठमाण्डौ – मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछ । शंकर अधिकारी घायलको लेखन र निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएका छन ।

एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्नेछ । यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु आलोक चौरेलि, नायरा प्रसाइको अभिनय रहने छ ।

यस चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहनेछ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहनेछ भने काठमाडौको मिडिया कोर्डिनेटर प्रमोद डिजि हुन भने कोशी प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेका छन ।

चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाडौ , भक्तपुर ओरपरको एरियामा हुने निार्देशक घायलले बताए।