Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

धार्मिक / रासिफल

संकटमोचन धाम निर्माणको लागी माहायज्ञ गरिंदै

काडमाण्डौ  – राष्टको संकट निवारणको कामना गर्दै भुमेश्वर मन्दीरमा ११ दिवशीय अखण्ड हवन तथा शिवपुराण महांयज्ञ सञ्चालन भईरहेको छ । श्री १०८ सन्त स्वामी माधवानन्द र पण्डित श्री गणेश प्रसाद गौतमले कथा वाचन गरिरहनुभएको छ । विश्व हिन्दुमहासंघ, संकटमोचन हनुमान मन्दिर सेवा समितिलगायतका संस्थाहरुले आयोजना गरेको कार्यक्रमबाट उठेको रमकले संकटमोचन धाम निर्माण गरिने बताएको छ

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, नांगो आँखाले हेर्न हुन्छ कि हुँदैन ?

११ साउन, काठमाडौं – २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४

शिव तांत्रिक गुरु १ सय ८ फिटको शिवको मुर्ति निर्माणको तयारीमा

१० साउन ,काठमाण्डौ – आध्यात्मिक गुरुका रुपमा चिनिएका तांत्रिक गुरुले एक सय आठ फिट अग्लो शिवको मुर्ति निर्माण अभियान थालेका छन् । भक्तपुरको वागेश्वरीमा निर्माण हुन लागेको मन्दिरको कुल लागत करिव ५५ करोड रुपैया सम्मको रहेको मानव आध्यात्मिक केन्द्रका संरक्षक शिव तांत्रिक गुरुले बताए । एक सय आठ रोनीमा तयार हुनलागेको एक सय ८ फिट

आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासाचार्यद्धारा छानविन आयोग गठन गर्न माग

१२ असार ,काठमाडौं –  २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

१० जेठ, काठमाडौं – वि।स।२०७५ साल जेष्ठ १० गते । बिहिबार । ईश्वी सन् २०१८ मे २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि दशमी ३८ घडी १९ पला,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तरफाल्गुनी

जगत गुरु शंङ्कराचार्यले काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन दिने

२५ बैशाख,काठमाण्डौ – यहि बैशाख ३० गते जगत गुरु शंकराचार्यले नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्ने भएका छन् । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर श्री गोवद्र्धनमठ–पुरी पीठाधिश्वर श्रीमज्जगद्गुरु शङ्कराचार्य पुज्यपाद स्वामी निश्चलानन्द सरस्वती जी महाराज स्वागतार्थ मुल समारोह समितिले सो कुराको जानकारी दिईएको छ । गुरुले नेपालमा रहेका राजधानी लगायत अन्य थुप्रै स्थानमा हुने धार्मिक

बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना

२० बैशाख,काठमाण्डौ  – २५६२ औँ बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । बुद्धजयन्ती का अवसरमा बुद्धस्थलहरु बुद्ध गुम्बा बुद्धविहार लगाय ठाउहरुमा दिप प्रज्वलन गरेर बुद्धजयन्ति मनाईएको छ । त्यस्तै जगन्नाथ मठपुरी पिठाधिश्वर अन्नत श्री विभुषित् जगतगुरु स्वामी शंङ्कराचार्य स्वागतार्थ मुल समारोह समितिले काठमाण्डौको शान्तिवाटीकामा दिप प्रज्वलन गरेको छ । बुद्धजयन्तीको

बेलहियादेखि बुद्धचोकसम्म ५० बुद्ध मूर्ति राखिने

२० वैशाख, बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगरको बेलहिया(बुद्धचोक सडक खण्डमा ५० वटा बुद्ध मूर्ति राख्न पहल शुरु भएको छ । बेलहियादेखि बुद्धचोकसम्मको ५ किलोमिटर क्षेत्रमा ६ लेन सडकको बीच भाग ९डिभाइडर० मा हरेक एक सय मिटरको दुरीमा बुद्धमूर्ति राख्ने योजना छ । सिद्धार्थनगरलाई बुद्धमय बनाउन विश्वकै ठूलो बुद्धिष्ट ध्यान केन्द्र धम्मकाया फाउण्डेसन

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

१४ बैशाख – वि।स।२०७५ साल वैशाख १४ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि दुवादशी ६ घडी ४४ पला,बिहान ०८ बजेर १२ मिनेट उप्रान्त त्रयोदशि । नक्षत्र उत्तरफाल्गुनी २१ घडी ४४ पला,दिउसो

जगत गुरु शंकराचार्य नेपाल आउदै

१२ बैशाख,काठमाण्डौ –  यहि बैशाख ३० गते जगत गुरु शंकराचार्य नेपाल आउने भएपछि जगत गुरुको सम्मान गर्नको लागि स्वागत समिति गठन गरिएको छ । आज शिवतान्त्रीक गुरुनिवासमा जम्मा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जगत गुरुको नेपाल बसाई सहज र सरल बनाउने उदेश्यले स्वागत संयोजक सहित १५ सदस्यीय कार्य समिति गठन गरेको छ । स्वागत समितिको संयोजकमा