२ बैशाख,काठमाण्डौ – टोखामा सांक्कृतिक मेला सपना तिर्थ हरेक वर्ष बैशाख १ गते लाग्ने गर्दछ । हरेक वर्ष भक्तजनहरु आफ्नो मनोकामना पुरा होस र रोग व्याधिले नसताओस भन्ने कामना गर्दे टोखाको तलाउमा नुहाउनेको घुईचो लाग्ने गर्दछ । सपना तिर्थको तलाउमा नुहाएका चर्म रोग निको हुने जन विश्वास रहेको छ । परापुर्वकालमा लावण्य देशका राजा चार
२३ चैत , काठमाण्डौ – बि।स.२०७४ चैत्र २३ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल ०६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि षष्ठि ३८ घडी ३० पला,बेलुका ७ बजेर १५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र ज्येष्ठा, १५ घडी ४८ पला,दिउसो
२७ फागुन ,काठमाडौंमा – बि.स. २०७४ फाल्गुन २७ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि नवमी,७ घडी ३४ पला, बिहान ९ बजेर २२ मिनेट उप्रान्त दशमी । नक्षत्र मुल,२ घडी ४० पला,बिहान
काभ्रे – धर्म परिवर्तन विरुद्ध देशव्यापी रुपमा अभियान चलाईरहेको हिन्दु जागरण नेपालले संगठन विस्तारलाई तिव्रता दिएको छ । धर्म परिवर्तनको माध्यमले समाजका हरेक अंगलाइ एकांगी सोच सृजना गरेर समाजका व्यक्तिहरुलाई छिट्टै सामाजिक विभाजन ल्याई आफ्नो निहित स्वार्थ पुरा गर्न तल्लीन पन्थहरुको सक्रियतालाई चिर्न हिन्दु जागरणले सशक्त आवाजलाई संगठित गराउने प्रयास स्वरूप देशका बिभिन्न भागमा संगठन
२३ माघ,काठमाण्डौ – राष्ट्रको सुख शान्ति र समृद्धिको कामना गर्दे मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले महान पर्व महाशिवरात्रीको पुर्व सन्ध्यामा शिवपार्वती रथ यात्रा गर्दै आईरहेको छ । सोहि कार्यक्रम अन्तर्गत यहि माघ २८ गते आईतबार शिव पार्वती छैठौँ रथयात्रा समारोह कार्यक्रम जलघडा सहित गरिर्दै छ । हरेक वर्ष पसुपती परिसरमा हुने गरेको भए पनि यस पटक
११ माघ ,संखुवासभा – पूर्वी नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ ।चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले बुधबार शिलान्यास गर्नुभयो
९ माघ ,बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो
१ माघ,धनगढी– कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास
१० पुस, काठमाडौं -क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस
हुस्नेत आजादको फेसवुकवाट नेपाल सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु कि , हाम्रो आखिरी पैगम्बर नबि करिम मोहम्मद सल्लल्लाहु अलैहे वसल्लम को जन्म दिनको बिदाको लागि सजुन जन्म दिन हामी मुस्लिम समूदायले इद सरह नै मनाउछौ।।। तर सार्है दुख लाग्दो रहेछ केहि नेपाली दाजु भाइहरुले बिदाको आपत्ति जनाउदै सोसल मीडिया मा कसैले भने चुनाबी भोट को