Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना

Thursday, May 3, 2018 National Power


२० बैशाख,काठमाण्डौ  – २५६२ औँ बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । बुद्धजयन्ती का अवसरमा बुद्धस्थलहरु बुद्ध गुम्बा बुद्धविहार लगाय ठाउहरुमा दिप प्रज्वलन गरेर बुद्धजयन्ति मनाईएको छ ।

त्यस्तै जगन्नाथ मठपुरी पिठाधिश्वर अन्नत श्री विभुषित् जगतगुरु स्वामी शंङ्कराचार्य स्वागतार्थ मुल समारोह समितिले काठमाण्डौको शान्तिवाटीकामा दिप प्रज्वलन गरेको छ । बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा विभिन्न हिन्दु तथा बौद्धधर्मका अनुयायीहरुको सहभागिता रहेको थियो ।