Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

एमालेका नेता समेत भन्छन्, “यसपालीकाे मेराे भाेट विकासप्रेमी ढुङ्गानालाइ”

२६ बैशाख, धादिङ्ग – पछिल्लो समय कुनै पनि लाभको पदमा नभएको भएपनि नीलकण्ठ नगरपालिकाका  नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी भिम प्रसाद ढुङ्गाना जनतामाझ विकास प्रेमी नेताको रुपमा परिचित भएका रहेछन् । नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गरीसकेपछि चुनावी अभियान लिएर गाउँ छिरेका ढुङ्गानालाई नगरपालिकाको प्रत्येक वडाका प्रत्येक नागरिकले निकैनै न्यानो स्वागत मात्र गरेका छैनन्, जिल्लाकै आशा

जनताकाे अावश्यकतानै मेराे एजेण्डा : ढुङ्गाना

२४ बैशाख, धादिङ्ग – आफ्नो चुनावी प्रचार प्रसारमा रहेका नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम प्रसाद ढुङ्गानाले जनताको आवश्यकता नै आफ्नो एजेण्डा भएको बताएका छन् । आज नगरपालिकाको वडा नं १० स्थित भारमाले, हनुमान डाँडा, नयाँगाउँ लगाएतका गाउँमा चुनावी प्रचार गर्ने क्रममा उनले त्यस क्षेत्रमा समस्याका रुपमा रहेको मोटरबाटो, खानेपानी, कृषि सहकारी, यूवा

ढुङ्गाना भन्छन् : “जनतालाइ ठूला सपना भन्दा दैनिक समस्याकाे समाधान चाहिएकाे छ ।”

२२ बैशाख, धादिङ्ग – नीलकण्ठ नगरपालिकाका मेयरमा उम्मेदवार भिम प्रसाद ढुङ्गानाले अाफ्नाे चुनावी प्रचार प्रसार तिव्र पारेका छन् । अाज नगरपालिकाकाे वडा नं १,२,३ र ५ मा घर दैलाे कार्यक्रम गरेका हुन । उनले उक्त क्षेत्रका जनताले भाेग्नु परेकाे खानेपानी, सडक लगाएतकाे समस्याहरूलाइ अाफु मेयर भएमा चाँडै नै समाधान गर्ने अाश्वासन दिएका छन् । उक्त

भिम ढुङ्गानाको संकल्प : ५ बर्ष भित्र देशकै विकसित र समृद्ध नगरपालिका

आसन्न स्थानीय तहको निर्वाचनमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकामा युवा नेता भिम प्रसाद ढुङ्गानाको उम्मेदवारी परेपछि निलकण्ठ नगरवासी उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा भरोसा योग्य, कर्मठ राजनीतिक तथा विकासको अनुभव भएको व्यक्ति भएको हुनाले पनि ढुङ्गानाको उम्मेदवारीले नगरवासी उत्साहित भएका हुन् । त्यतीमात्र होईन नगरपालिका भित्रै सबैपार्टीको साझा उम्मेदवार जस्तै गरी आफुलाइ उभ्याउन सफल भएका

काेरियन प्रायद्विपमा यसरी हुँदैछ युद्धकाे तयारी

१५ बैशाख, काठमाडाैँ – केही दिन अघि उत्तर कोरियाले आफ्नो सेनाको ८५ औँ स्थापना दिवशको अवसरमा अहिले सम्मकै सबैभन्दा ठूलो सैन्य तथा हतियारको प्रदर्शन गर्यो । यसले पछिल्लो समय अमेरिकासंग बढेको दुरी र कोरियन प्रायदिपमा भइरहेको तनावको स्थितीलाइ संकेत गरेको थियो । प्राचिनकालमा युद्ध हुनुभन्दा पहिला शंखनाद गरेर युद्धको घोषणा गरिन्थ्यो । तर आजकाल युद्धको

निलकण्ठ नगरवासीको विश्वास ढुङ्गाना माथि

निलकण्ठ नगरवासीको विश्वास ढुङ्गाना माथि आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको सबैभन्दा महत्वपूर्ण मानिएको निलकण्ठ नगरपालिकाको मेयर को हुने भन्ने विषयले प्रमुखता पाएको छ । यस्तो जिल्ला स्थित विभन्न राजनीतिक दलहरुले जिल्ला स्थित आफ्ना प्रभावशाली उम्मेदवारहरुलाइ अघि सारिरहेका छन् । नेपाली काँग्रेसको तर्फबाट पनि विभिन्न व्यक्तिहरुको नाम चर्चा आइरहेको छ ।

“सिंगापुर र स्विजरल्याण्ड होईन, मौलिक र व्यवस्थित काठमाडौँ बनाउँछु” –जीवनराम श्रेष्ठ

“सिंगापुर र स्विजरल्याण्ड होईन, मौलिक र व्यवस्थित काठमाडौँ बनाउँछु” –जीवनराम श्रेष्ठ को हुन जीवनराम श्रेष्ठ २०३६ सालमा काठमाडौँको जनप्रभा मावि कक्षा ९ मा पढ्दै गरेका जीवनराम श्रेष्ठलाइ जनमत संग्रहको बारेमा खासै त्यती चासो थिएन । तर त्यतीखेरै उनलाइ राजनीतिक हावाले यति छोयो कि त्यसैको प्रभाव स्वरुप आज पनि उनको परिचय जोडिँदा २०३६ सालको जनमतसंग्रहको लहर

धादिङ्गमा चुनावी माहौल तात्यो, नीलकण्ठको मेयरमा ढुङ्गानाको सम्भावना बलियो

११ बैशाख, धादिङ्ग – आसन्न स्थानीय तहको निर्वाचनमा धादिडको जिल्लाको सबैभन्दा महत्वपुर्ण स्थानीय निकाय नीलकण्ठ नगरपालिकामा चुनावी माहौला तातेको छ । जिल्लाकै सबैभन्दा ठूलो र महत्वपूर्ण स्थानीय निकाय भएको हुनाले यस नगरपालिकामा सबै पार्टीले जिल्ला स्थित आफ्ना प्रभावशाली नेताहरुलाई टिकट दिलाइ उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने दाउमा छन् । नीलकण्ठ नगरपालिकामा साविक रुपमा नेपाली

राजनीतिमा थिति बसाल्न मेरो उम्मेदवारी – सापकोटा

राजनीतिलाई पेशाको रुपमा लिनेहरु प्रति खरो अलोचक हुन, राम प्रसाद सापकोटा । त्यसैले त उनी आफ्नो छुट्टै पेशाको साथमा आफ्नो आदर्श पार्टी नेपाली काँग्रेसको राजनीतिलाई पनि अघि बढाईरहेका छन् । २०५६ सालमा महेन्द्र रत्न क्याम्पस ताहचलको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका सापकोटाले त्यसयता भएका विभिन्न किसिमका आन्दोलनहरुमा आफुलाई सक्रिय राखेका छन् । २०६२÷६३ को

समाजसेवी प्रधानकाे राजनीतिक यात्रा र अबकाे बाटाे

राजनीतिक विरासत धुर्वलाल प्रधान, विगत ४० बर्ष भन्दा लामो समय देखि नेपाली काँग्रेसको चारतारे झण्डा मुनी बसेर राजनीति गरे । डुम्रे बजारमा बुवाले कमाइदिएको सम्पतिमा नै प्रयापत भएको ठाने र आफु सम्पति जोड्नु भन्दा पनि राजनीति मार्फत समाजमा केही गर्ने अभिलाषा बोकेर नेपाली काँग्रेसको चारतारे झण्डा बोक्न थाले । २०३६ सालमा जनमत संग्रह हुँदा लौह