४ भदौ, काठमाडौँ – नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई संस्थागत गर्न संविधानको कार्यान्वय गर्नु अत्यन्तै आवश्यक रहेको भन्दै प्रेसलाई अझै बढी जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरे । संविधानले सबैका हक अधिकारलाई प्रत्याभुति गरेको भन्दै प्रधानमन्त्री देउवाले प्राप्त अभिव्यक्ति स्वतन्त्रतालाई
३२ साउन, काठमाडौं – राष्ट्रिय बक्स अफिस इन्टर नेश्नल ग्रुपको सहयोगमा राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी ९आर।के।०ले थालेको विश्व परिक्रमा अन्तर्गत यो वर्ष जापान, बेलायत, क्यानडा, बेल्जियम, थाइल्याण्ड र दुबईमा पृथ्वी परिक्रमा अवार्ड कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनको आयोजनालाई लिएर देश विदेशमा बस्ने विभिन्न नेपालीहरुले संसारभरी छरिएर बसेका नेपालीहरुलाई
३१ साउन, काठमाण्डौँ – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सम्माननिय राष्ट्रपति बिधा देवी भन्डारी ज्युबाट नगद रु एक लाख सहित मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सबिता उप्रेती सम्मानित भएकी छिन । उप्रेती नेपाली समाजका एउटा आशलाग्दो किरण पनि हुन । जसले अटिजम कुनै रोग होइन, माया
२९ साउन, काठमाडौँ – अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति
२ नं प्रदेश बाहेक देशका सबै स्थानमा स्थानीय तहको निर्वाचन सम्पन्न भइ स्थानीय स्तरमा जनप्रतनिधिहरुले काम पनि सुरु गरिसकेका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु भन्दा विपरित काम गर्न थालेको भन्दै आलोचना पनि हुन थालेको छ । काठमाडौँका तत्कालिन मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले मोनो र मेट्रो रेलको आश्वासन दिएको तर मेयरमा
काठमाडौं – हिन्दु महिलाहरुको महान् चाँडको रुपमा मनाइने तीज पर्बमा गीत सङ्गीतको पनि आफ्नै स्थान रहदै आएको छ । यसै मेसोमा रेखा पौडेलको सङ्गीत र स्वरमा ‘उनकै सपनी’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतलाई सुजन अधिकारीले लेखेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अञ्जलि अधिकारी र सुजन अनिमेष अधिकारीले
सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । बास्कोटालाई गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत दीर्घ सेवा सम्मान प्रदान गर्न लागिएको हो । त्यस्तै यो अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई पनि सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र
काठमाडौँ – यो बर्षको एल।जी।सिने सर्कल अवार्ड सम्पन्न भएको छ। सोमबार राजधानीको आर्मी अफिसर्स क्लबमा अवार्ड समारोह सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरुको बाक्लै उपस्थिति रहेको थियो। कार्यक्रममा बलिउडको चर्चित अभिनेत्री तथा चलचित्र ‘माईतिघर’कि अभिनेत्री माला सिन्हा र उनका श्रीमान सिपि लोहनीको पनि उपस्थिति रहेको थियो । सम्पन्न अवार्ड कार्यक्रममा बर्षकै उत्कृष्ट चलचित्र
साउन २३, काठमाडौं – छैटौँ म्युजिक खबर म्युजिक अवार्ड आइतबार राजधानीमा सम्पन्न हुँदै गर्दा गायिका जुना प्रसाईं र गायक रामकृष्ण ढकाल उत्कृष्ट गायक गायिका बन्न सफल भए । जुनाले नजरमा तिम्रो गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् भने रामकृष्णले म लडेको मात्र गीतबाट अवार्ड चुमेका हुन् भने डाँडैमा विजुली बोलको लोकदोहोरीले नवगायिका कल्पना सुनुवार, निर्देशक
काठमाडौं – तीज नजिकिदै जादा नयाँँ नयाँ तीज गीत सार्वजनिक भएका छन् । यस्तैक्रममा ‘जाममा फसियो‘’ गीत सार्वजनिक भएको छ । झबिन्द्र पाण्डेको लय र आचल बिरही रानाको शब्द सृजना रहेको ‘जाममा फसियो तीज गीत सार्वजनिक भएको हो । ट्राफिक जामका कारण हवाईजहाज किन्दिन तीज गीतमा मोडल नितु कोइरालाले आग्रह गरेकी छन् । सहरको खचाखच