Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

अस्मिताले लिएर आईन जो मादलको धुन्न

तीज आउन अव केही दिन मात्रै वाँकी छ तीजलाई रंगीन वनाउन महिलाहरुले कुनै कसर छाडेका हुँदैनन् , तीज भन्ने वितिक्कै घर माईतीकै कुरा चलेका हुन्छ्, सासु ससुरा, नन्द देवर, आदि ईत्यादी आफ्नै विचका पैठेजोरी पनि चलेकै हुन्छ । टाढा टाढाबाट माईतीघर आउन पाउनेको खुशी र आउन नपाउनेहरुको विलौनालाई गीत वनाई प्रस्तुत गर्नै प्रचलन हाम्रो नेपाी

वर्षायाममा पानी परेसँगै काठमाडौंका सडक अस्तव्यस्त

१५ साउन, ललितपुर – वर्षायाममा पानी परेसँगै काठमाडौंका सडक अस्तव्यस्त हुने गरेका छन्। सडकमा पानी जम्ने समस्याका कारण सर्वसाधारणले अनेक सास्ती व्यहोर्नुपर्छ। सडकलाई विकासको मेरुदण्डका रुपमा लिने गरिए पनि राजधानीमा नै सर्वसाधारणले यस्तो समस्या भोग्नु परेको पैदलयात्री बताउछन । वर्षाका कारण कच्चि सडकमा हिलाम्य भएर हिडडुल समेत गर्न नसकिने र पैदलयात्री दैनिकी कष्टकर बनेको छ

‘म्यूजिक खबर म्यूजिक अवार्ड’का उत्कृष्ट पाँचलाई प्रमाणपत्र

९ साउन, काठमाडौं – छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सर्जक एवम् कलाकारलाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सिर्जना र कलाकारलाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा

आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

२५ असार ,चितवन –  पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ । व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको

‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

२४ असार, काठमाडौं – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.ली.ले आगामी भदौ २४ गते नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७ गर्ने भएको छ । आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष माधव राज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि

एक समाजसेवीकाे वागीले तेह्रथुम काँग्रेसलाइ झड्का

२५ जेठ, तेह्रथुम – स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचन आउँदै गर्दा राजनीतिक दलहरु उम्मेद्वार छनौटमा व्यस्त भएका छन् । विभिन्न स्थानीय तहहरुमा दललहरुले प्रतिष्पर्धी दलहरुको तुलनामा योग्य र क्षमतावान उम्मेद्वारहरु छनौट गर्नुपर्ने छ र गरिरहेका पनि छन् । तर तेह्रथुमको फेदाप गाउँपालिकामा भने नेपाली काँग्रेसले जित्ने र लोकप्रिय उम्मेद्वार भन्दा पनि पैसाको बलमा उम्मेद्वार

तेह्रथुमको फेदाकमा काँग्रेसको बागी उम्मेद्वारी

२२ जेठ, तेह्रथुम – दोश्रो चरणमा हुन गईरहेको स्थानीय तहको निर्वाचनको उम्मेद्वारी लागि रस्साकस्सी देखिएको छ । यस्तै एउटा उदाहरण तेह्रथुमको फेदाक गाउँपालिका पनि देखिने भएको छ । स्थानीयमाझ लोकप्रिय पुराना नेता महेन्द्र कुमार फाम्बोले उक्त गाउँपालिकामा नेपाली काँग्रेसको बागी उम्मेद्वारको रुपमा आफुलाई प्रस्तुत गर्ने भएका छन् । पार्टीले उक्त गाउँपालिकाबाट पहुँचका आधारमा केशव भेटवाललाई

भुम्लु गाउँपालिकामा विकासप्रेमी नेता कुँवरको नेतृत्व

काभ्रे कोशीपारी क्षेत्रमा विकास प्रेमी नेताका रुपमा चिनिएको नाम हो गुमानध्वज कुवँर । तत्कालिन चौबिस गा.वि.स.को स्थानीय बासिन्दा र सोही गा.वि.स.का अध्यक्ष समेत रहेका कुँवरले चौबिस गा.वि.स.लाई कोशीपारी क्षेत्रकै उत्कृष्ट गा.वि.स.को रुपमा विकसित गराएका छन् । यसैले पनि कोशीपारी क्षेत्रमा गुमानध्वज कुँवरले लोकप्रिय नेताका रुपमा आफ्नो छवी बनाएका छन् । पछिल्लो समय देशमा भएको राजनिति

राप्रपालाइ नील जोगाउन मुस्किल, किन रिसाए उस्का भोटर ?

राप्रपाको इज्जत धादिङ्गमा  ५ जेठ, काठमाडौँ – एकता पछि निकै हौसिएको राप्रपाका नेताहरुले आगामी निर्वाचनहरुमा पार्टीलाई मुलुकको दोश्रो या तेश्रो शक्ति बनाउने उद्घोष गरेका थिए । तर स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम आईरहँदा भने राप्रपा आफ्नो पुरानो हैसियत पनि जोगाउन नसक्ने अबस्थामा पुगेको छ । पछिल्लो २४० स्थानको मत परिणाम सार्वजनिक भइसक्दा राप्रपाले

पुलिसकै अगाडी यसरी भयो बुथ क्याप्चर (भिडियो सहित)

३ जेठ, काडमाडौँ – गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दोलखाको बैतेश्वरमा बुथ क्याचर भएको भिडियो सार्वजनिक भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसले गरिएको भनिएको बुथ क्याप्चर पं्रहरी अगाडी भएको देखिन्छ । भिडियोमा मतदान स्थाल कब्जामा लिइएको र भताभुङ्ग पारिएको दृश्य प्रष्ट देख्न सकिन्छ । प्रहरीकै अगाडी केही युवाहरुले “कोही पट्याउ