Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

खेलकुद

फेडेररलाइ १८अाैँ ग्राण्डस्लाम, फाइनलमा नाडाल पराजित

१६ माघ, काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै रोजर फेडेररले १८ ग्राण्डस्लाम जितेका छन् । साथै पछिल्लो ५ वर्षमा उनको यो पहिलो प्रमुख उपाधि समेत हो । उनले २०१२ मा विम्बल्डन जितेका थिए ।अष्ट्रेलियन ओपनको पाँचौं उपाधि हात पार्ने क्रमाम ३५ वषर्ीय फेडेररले ६-४, ३-६, ६-१, ३-६ र ६-३ को सेटमा जित

लिभरपुलकाे खराब समय, वुल्भ्स संग पनि हार्याे,

लिभरपुल च्याम्पियनसिप क्लब ओल्भ्ससँग पराजित भएको छ र, एफए कपबाट बाहिरिएको छ । एफए कपको पाँचौं चरणमा पुग्ने क्रममा ओल्भ्सले लिभरपुलमाथि २-१ को जित निकालेको हो । घरेलु मैदानमा एन्फिल्डमा भएको खेलमा लिभरपुलले युवा खेलाडीहरुलाई मौका दिएको थियो । तर, ओल्भ्सलाई कमजोर आँक्नु उसका लागि घातक बन्यो र ईफएएल कपबाट बाहिरिएको तीन दिनपछि एफए कपको

मनाङलाइ अाहारारा गाेल्डकपकाे उपाधि

पोखरामा शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दीले जितेको छ । शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा आयोजक सहारा क्लवलाई १/० ले पराजित गर्दै मनाङले पाचौंपटक आहा ! रारा गोल्डकपको उपाधि जितेको हो । मनाङलाई उपाधि दिलाउन कमल श्रेष्ठ नायक बने । उनले शनिबारको खेलमा निणर्ायक गोल गर्दै मनाङलाई उपाधि दिलाए । श्रेष्ठले खेलको ७०

फेडेरर र नाडाल अष्ट्रेलियन अाेपनकाे उपाधिका लागि भिड्ने

१४ माघ, मेलवर्न – करिब ५ घण्टाकाे संघर्ष पछि विश्व नं १५ गिर्गाेग दिमित्राेभलाइ पराजित गर्दै विश्व नं ९ राफाएल नाडालले अष्ट्रेलियन अाेपनकाे फाइनलमा स्थान बनाएका छन् । मेलवर्नकाे राेड लभर एरिनामा भएकाे खेलमा दिमित्राेभलाइ ६–३, ५–७, ७–६, ६–७ र ६–४ काे सेटमा पराजित गर्दै पुराना प्रतिद्वन्दी राेजर फेडेररसंगकाे भेट पक्का गरेका हुन् । १४

भारत भ्रमणमा इंल्याण्डकाे दाेश्राे जीत, ३ म्याचकाे टि ट्वान्टी सिरिजमा १–० अघि

इंग्ल्यान्डविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोलि भारत पराजित भएको छ । बिहिबार कानपुरमा भएको पहिलो टि – ट्वान्टी क्रिकेटमा भारत इंग्ल्यान्डसंग ७ विकेटले पराजित भएको हो । ग्रीन पार्क क्रिकेट मैदानमा भारतले दिएको १४८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसंगै इंग्ल्यान्डले घरेलु टोलिबिरुद्धको तीन

वार्नरलाइ राेक्न नसक्दा पकिस्तानकाे अर्काे हार, सिरिज ४–१ ले अष्ट्रेलियाकाे पक्षमा

काठमाडौं । डेभिड वार्नर र टार्भिस हेडले शतकीय पारी खेलेपछि घरेलु टोली अष्ट्रेलियाले पाचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । एड्लेडमा बिहीबार भएको अन्तिम एक दिवसीयमा वार्नर र टार्भिसको शतक मद्दतमा अष्ट्रेलियाले पाकिस्तानलाई ५७ रनले पराजित गरेको हो । एड्लेड क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३७० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर

सन् २०१२ पछि पहिलाे पटक ग्राण्डस्लामकाे फाइनलमा फेडेरर

काठमाडौं । स्विस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा आफ्नै देशका स्टान वारिन्कालाई पराजित गर्दै फेडेरर बर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन्  । फेडेरर सन् २०१२ पछि पहिलाे पटक ग्राण्डस्लाम प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेका हुन् । मेलबर्न पार्कको कोर्टमा भएको खेलमा ३५ बर्षिय

एकसाता विचमा दुइ उपाधि नजिक मानाङ, अायाेजक साहारासंग फाइनल भेट पक्का

पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मनाङमर्स्याङ्दी क्लव र आयोजक सहारा क्लव पोखरा भिड्ने भएका छन् । मनाङले बिहीबार संकटा क्लबमाथी १-० को कठीन जित निकाल्दै सहारा क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । उपाधिका लागि यी दुई टीम शनिबार प्रतिष्पर्धामा उत्रिनेछन् । बिहीबारको खेलमा अफिज ओलावाले ओलाडिपोले मनाङका लागि निर्णायक गोल

संकटा अाहा रारा गाेल्डकपकाे सेमिफाइनलमा

सिएमजी संकटा क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा पाहुना टोली नारायणगञ्ज फुटबल क्लव बंगलादेशलाई २-० ले पराजित गर्दै संकटाले अन्तिम ४ मा स्थान पक्का गरेको हो । संकटाले अब फाइनल प्रवेशका लागि विहीबार डिफेन्डिङ्ग च्याम्पियन मनाङमर्स्याङ्दीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । फारसगञ्ज स्पोर्टिङ क्लबले अन्तिम समयमा आएर

अार्मी सेमिफाइनलमा

विभागीय टीम त्रिभूवन आर्मी क्लबन१५ औं आहा Û रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदारका रुपमा हेरिएको झापा ११ लाई २-० ले पन्छाउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक-एक गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा