Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

खेलकुद

रियल मड्रिडले एथ्लेटि बिल्बाओलाई हरायो

६ चैत, काठमाडौं – गर्दै लिग लिडर रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई पराजित गरि स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमाभएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । उत्तः खेलमा रियलले २५ औं मिनेटमा बिल्बाओलाई करिम बेन्जिमाले गोल गरि अग्रता लिएको थियो

दाेश्राे खेलमा नेपालकाे पुनरागमन, केन्यामाथि ७ विकेटकाे विजय

३० फागुन,काठमाण्डौ-विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत/नेपाललाई १५६ रनको लक्ष्य

३० फागुन,काठमाडौँ – आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेष्वाकरले महत्वपूर्ण चार विकेट

एक पटक फेरी ब्याटिङ्गले डुबायाे

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो । वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो । डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा

पोखराको फुटबल रंगशाला निर्माणका लागि डिपिआर सम्झौता हुने

२४ फागुन, पोखरा –  फुटबलको बिकल्पको रुपमा रहेको फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकास गर्न भन्दै कास्कीमा जिल्ला फुटसल संघ गठन भएको छ । बढ्दो शहरीकरणका कारण मैदान अभाव भएसँगै संघ गठन भएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता संघमध्ये यो ८९ औं खेलकुद संघ हो । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ

प्रधानमन्त्री महिला भलिबलको उपाधि भारतलाई

नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

बार्सिलोनाको जित

१९ फागुन काठमाण्डौं— हिजो राति घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा गिजोनलाई बार्सिलोनाले ६ गोलले जित हात पारी स्पेनिस ला लिगा फुटबलको र्शीष स्थानमा पुगेको छ । उक्त खेलमा बार्सिलोनाले ९ मिनेटमा नै पहिलो गोल लिओनल मेस्सीले प्रारम्भ गरेको दुई मिनेट पछि लुईस स्वरेजले गोल गरेका थिए । खेलको पहिलो चरणको २१ मिनेटमा गिजोनका कास्ट्रोले गोल

चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता

१५ फागुन, म्याग्दी-म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रूपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले

भारतलाइ अष्ट्रेलियाकाे “मुहताेड” जवाफ, पहिलाे टेष्टमा तीन दिन भित्रै ३३३ रनकाे जीत

१४ फागुन, काठमाडाैँ – अष्ट्रेलिया ४ टेस्ट म्याचकाे सिरिज खेल्न भारत अाइपुगेकाे दिन भारतीय मिडियाले अष्ट्रेलियालाए इतिहासकै खराब टिम भारत अाएकाे भन्दै भारतले ४ टेस्ट म्याचकाे सिरिज ४–० ले जित्ने मात्रै भनेनन् यदि अष्ट्रेलियाले म्याच ५ दिन सम्म लम्ब्याउन सकेकाे खण्डमा पनि उसकाे लागि ठूलाे हुने बताएकाे थियाे । भारतीय मिडियाले यति सम्म भन्याे की

बंगलादेशमा अफगानिस्तानकाे साहेन अस्माइसंग मनाङकाे हार

११ फागुन, बंगलादेश – शेख कमल अन्तराष्ट्रिय क्लब कप प्रतियाेगितामा नेपालकाे मनाङ मर्याङदी क्लब अफगानिस्तानकाे साहेन अस्मान फुटबल क्लबसंग ३–१ गाेल अन्तरले पराजित भएकाे छ । याे संगै क्वाटरफाइनलमा पुग्न मनाङ चितगाउँसंगकाे खेल जित्नै पर्ने भएकाे छ । पहिलाे हाफमा १ शुन्यले पछि परेकाे मनाङले दाेश्राे हाफमा उत्कृष्ट खेल खेले पनि काउण्टरमा दुइ गाेल खान