Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फेडेररलाइ १८अाैँ ग्राण्डस्लाम, फाइनलमा नाडाल पराजित

Sunday, January 29, 2017 National Power

१६ माघ, काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै रोजर फेडेररले १८ ग्राण्डस्लाम जितेका छन् ।

साथै पछिल्लो ५ वर्षमा उनको यो पहिलो प्रमुख उपाधि समेत हो । उनले २०१२ मा विम्बल्डन जितेका थिए ।अष्ट्रेलियन ओपनको पाँचौं उपाधि हात पार्ने क्रमाम ३५ वषर्ीय फेडेररले ६-४, ३-६, ६-१, ३-६ र ६-३ को सेटमा जित हात पारेका हुन् ।

उनले पुरुषतर्फ सवार्धिक ग्राण्डस्लाम जित्नको सूचीमा आफ्नो अग्रता पनि बढाएका छन् । उनीपछि राफेल नाडालले १४ ग्राण्डस्लाम जितेका छन् ।