Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

खेलकुद

मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

चार पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको प्रतिष्पर्धामा धरान फुटबल क्लवलाई ४/१ फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा क्याप्टेन अनिल गुरुङ र सुजल श्रेष्ठले २/२ गोल गरे । आइतबार भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको मनाङको अगाडि

मुर्रे पनि अस्ट्रेलियन ओपनबाट बाहिरे

मेलबर्न – विश्व नम्बर १ एन्डी मुर्रेको पहिलोपटक अस्ट्रेलियन ओपन जित्ने सपना चकनाचुर भएको छ । विश्व वरियतामा ५० औँ स्थानमा रहेको मिस्चा जेभरेभसँग चौँथो चरणमा पराजित हुँदै मुर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् । सर्भमा आठ पटक गुमाएका मुर्रेलाई जेभरेभले ७–५, ५–७ ६–२, ६–४ ले पराजित गरेका हुन् । सन् २००९ पछि प्रतियोगिताबाट यति चाँडो बाहिरिएको

म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेका म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । शनिबार राति भएको खेलमा सिटी र टोटनहृयामले २-२ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४९ औं मिनेटमा सानेको गोलबाट अग्ता लिएको थियो ।

अायाेजक साहारा विजयी

सिक्किम यूनाईटेड फुटबल क्लब भारत पोखरामा जारी आहा ! रारा गोल्डकपको पहिलो खेलबाटै घर फर्कन बाध्य भएको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली सिक्किम युनाईटेड आयोजक सहारा क्लबसँग टाईब्रेकरमा ४-२ ले पराजित भयो । अघिल्लो संस्करणमा पनि सिक्किमको बाधक सहारा नै बनेको थियो । अघिल्लो वर्षको खेलमा सहाराले सिक्किमलाई २-० ले

संकटा क्वाटरफाइनलमा

संकटा क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाँच पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई २ – १ ले पराजित गर्दै संकटा क्वाटरफाइनलमा पुगेको हो । पोखरा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस संकटासंग पराजित भएको हो । खेलको ३५ औं मिनेटमा

ब्याट एन्ड बल फाउन्डेसनले डेव ह्वाटमोरलाई नेपाल ल्याउँदै

विश्वकप विजेता श्रीलंकाका पूर्व क्रिकेट प्रशिक्षक डेव ह्वाटमोर नेपाल आउने भएका छन् । अर्को साता सार्वजनिक हुन लागेको ब्याट एन्ड बल फाउन्डेसनले नेपाली क्रिकेटसँगको सम्बन्ध जोड्न १८ दिनका लागि ह्वाटमोरलाई नेपाल ल्याउन लागेको हो । ह्वाटमोर शनिबार काठमाडौं आइपुग्ने छन् । उनले नै ब्याट एन्ड बल फाउन्डेसनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि उनले दुईदिने

जाेकाेभिककाे अप्रत्यासित हार, अस्ट्रेलियन ओपनबाट बाहिरिए

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच ११७ औँ वरियतामा रहेका डेनिस इस्टोमिनसँग अप्रत्यासितरुपमा पराजित हुँदै अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । छ पटकका विजेताले खेलमा लय पक्रन नसक्दा ४ घण्टा ४८ मिनेटको खेलपछि ७–६ (१०–८), ५–७, २–६, ७–६ (७–५) र ६–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । सन् २००८ को विम्बेल्डनपछि कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिताको दोस्रो

स्मिथकाे प्रेरणामा अष्ट्रेलियालाइ श्रृंखला

कप्तान स्टिभ स्मिथको शतको मद्दतले अस्ट्रेलियाले पाकिस्तानलाई एकदिवसीय श्रृंखलाको तेस्रो खेलमा ७ विकेटले पराजित गरेको छ । जितसँगै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा २–१ को अग्रता बनाएको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य अस्ट्रेलियाले ३० बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पछ्यायो । कप्तान स्मिथले शतकीय पारी खेल्दै १ सय ८

मनाङ मर्स्याङ्दीले बंगलादेशमा खेल्ने

माघ ६, २०७३- मनाङ मस्र्याङदीले अर्को महिना बंगलादेशमा हुने ‘शेख कमल इन्टरनेसनल क्लब कप’ फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेश फुटबल महासंघले आयोजना गर्ने शेख कमल कपमा सहभागी हुन आएको निमन्त्रणामा मनाङलाई सिफारिस गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव सन्जिव मिश्रले बताए । प्रतियोगिता चितागोङमा सन् २०१७ फेब्रुअरी १८ देखि मार्च