Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

नरहरि र पुष्पाको हाँस्यप्रधान तीज गीत ‘भाँडा बजाउने’

काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’

मौलिक तीज गीत घन्काइदेउ मादलु सार्वजनिक

काठमाडौं- सविता पोखरेलको शब्द, सुमन वैरागी पण्डितको संगीत र गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा रहेको ‘घन्काइदेउ मादलु’ बोलको मौलिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा बाल्य अवस्था, प्रेम र पुर्णतः माइती गाउँकोे यादलाई जोडिएको सञ्चारकर्मी समेत रहेकी शब्द रचनाकार सविता पोखरेलले बताइन् । उनले भनिन्, ‘भिवर्स, चर्चा र पैसाका लागि देशको सांस्कृतिक पर्वमाथि प्रहार

एनआरएनए पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान : पर्यटनमार्फत नेपालको प्रवद्र्धन गर्ने अठोट

समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका

‘दृश्यमा कोशी श्रृंखला–१’ मार्फत कोशीको सांस्कृतिक ऐना : सात विशिष्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान

काठमाडौं-‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नारासहित आयोजित ‘दृश्यमा कोशी प्रदेश श्रृंखला–१’ कार्यक्रमले कोशी प्रदेशको सांस्कृतिक र पर्यटकीय विविधतालाई दृश्यात्मक भाषामा उतार्दै, नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थपेको छ। एभरेष्ट ग्यालरीको प्रस्तुतिमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा सम्पन्न यस विशेष कार्यक्रममा सातजना विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान प्रदान गरियो। नेपाली गीत–संगीत, साहित्य, सञ्चार,

नाजिरको नृत्यको तारिफ

काठमाडौं- चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएसँगै दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पछिल्लो समय सानो विषयमा समेत आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको भए पनि, यस गीतले भने शतप्रतिशत प्रशंसा बटुल्न सफल भएको छ । गीतको लोकप्रियता मात्र होइन, यसमा नृत्य तथा अभिनय गर्नुभएका

चौथो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला

काठमाडौं – आटिष्ट अफ नेपालको प्रस्तुतिमा विगत ४ वर्षदेखि नियमित हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक

तीज म्यूजिक अवार्डको तयारी सुरु

काठमाडौं –  छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२औै संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत

चलचित्र ‘ताराहरू’को दोस्रो गीत “ऐया नि हो सार्वजनिक

काठमाडौँ – आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको हाे। गीत सलिना बिकेले गाएकी छन्। गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै

रानु निरौलाको चोली ढाकाको’ सार्वजनिक

काठमाडौं-रानु निरौला र महेश मुखिया सुनुवारको स्वरमा रहेको लोकदोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । सहदेव कालीकोटेको शब्द रचना, महेशकै संगीत र आदेश गुर्मछानले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियामा विजय पुन र रमाला लिम्बुको अभिनय छ । गीतको भिडियोलाई गीतजस्तै नृत्य प्रधान बनाइएको छ

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं— राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा राजधानीको अनामनगर स्थित सामाजिक विकास भवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मौसम परिवर्तनसँगै बाढी, पहिरो तथा सम्भावित दैवी प्रकोपका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै र पछिल्लो समय रगतको अभावबाट उत्पन्न स्वास्थ्य समस्याहरूको समाधानमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा काठमाडौं उपत्यका