Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रानु निरौलाको चोली ढाकाको’ सार्वजनिक

Wednesday, July 23, 2025 National Power

काठमाडौं-रानु निरौला र महेश मुखिया सुनुवारको स्वरमा रहेको लोकदोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । सहदेव कालीकोटेको शब्द रचना, महेशकै संगीत र आदेश गुर्मछानले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियामा विजय पुन र रमाला लिम्बुको अभिनय छ । गीतको भिडियोलाई गीतजस्तै नृत्य प्रधान बनाइएको छ । सूर्य ओलीले निर्माण नियन्त्रण गरेको यो गीतको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफर, समीर राईको भिडियो निर्माण व्यवस्थापन, अर्जुन खड्काको दृश्य सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियोलाई मेला डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।