Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

कला / मनोरञ्जन

मेघ सुवेदी मुख्य भूमिकामा, ‘किन लाग्छ माया’ फिल्ममा जम्ला नयाँ कलाकारहरूको जमघट ?

काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ । फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

काठमाडौं- गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् ।

चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ सम्पन्न

काठमाडौँ – चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘दीर्घ साधना सम्मान–२०८१’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान

शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं – नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा

प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत

काठमाण्डौ – ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरीएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका

‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल

काठमाडौं – नागार्जुन–६, डाँडापैवा, सितापाईलामा जारी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित मोडल तथा कलाकार प्रतिक्षा काफ्लेले आफ्नो झ्याप्प नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन्। जेठ १२ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद उल्लेख्य दर्शकहरूको उपस्थिति देखिएको छ। राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको प्रस्तुति पश्चात स्टेजमा पुगेकी काफ्लेले लोकप्रिय गीतहरूमा दमदार नृत्य प्रस्तुत गर्दै दर्शकलाई

राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

काठमाण्डौ  –  राष्ट्र्र्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ । संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए  भने कार्यक्रमको सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गरेकी थिईन । समारोहमा बिशिष्ट गायिका एवम्  गीतकार

“दुःख सुनाएर के काम ?” गीत सार्वजनिक

काठमाण्डौ – गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका

यादव खरेललाई दीर्घ साधना सम्मान,१२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ सम्पन्न

काठमाण्डौ – १२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ मा बिशिस्ट गीतकार एवम् चलचित्र निर्देशक यादव खरेललाई नगद ५१ हजार रूपैयाँ तथा सम्मानपत्र सहित  सम्मान प्रदान गरिएको छ। काठमाडौंमा जेठ २३ गते शुक्रबार आयोजित अवार्ड समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो । गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न