Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

यादव खरेललाई दीर्घ साधना सम्मान,१२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ सम्पन्न

काठमाण्डौ – १२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ मा बिशिस्ट गीतकार एवम् चलचित्र निर्देशक यादव खरेललाई नगद ५१ हजार रूपैयाँ तथा सम्मानपत्र सहित  सम्मान प्रदान गरिएको छ। काठमाडौंमा जेठ २३ गते शुक्रबार आयोजित अवार्ड समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो । गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न

आराध्यालक्ष्मीको “बाबुजी” भिडियो सार्वजनिक

काठमाण्डौ – अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको

पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ सम्पन्न

काठमाडौँ – पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा एक समारोहबिच फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न स्रस्टाहरुलाई सम्मानित गरियो । समारोहमा कार्यक्रममा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । स्वास्थ्य समस्याका

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: फिल्मको सूची सार्वजनिक

काठमाण्डौ – मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायत छन् । ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय छ । जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा

१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं – म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन् । तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने

चलचित्रकर्मी र पत्रकारलाई ‘हरितारा’ पुरस्कार र ‘परिवर्तन’सम्मान

काठमाण्डौ – अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहिबार राजधानीमा आयोजित भब्य समारोहका बिच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५,०००।– र पत्रकारिता पुरस्कारमा १०,०००।– राशी समावेश छ

२० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न

काठमाडौं – तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति

कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको ” तिमि मेरो प्राण हौ ” सार्वजनिक

काठमाण्डौ  – एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीतमा संगीत सौगात जंग

राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने

काठमाण्डौ – काठमाडौंमा ‘राष्ट्रिय दोहोरीगीत आइडल – २०८२’ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा दोहोरीगीत आइडल हुने जानकरी गराइएको हो । सांस्कृतिक समाज नेपालकले प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी गराइएको छ । आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको