Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

शंकर बिसि र जुना विश्वकर्माको तीजको भेट-‘साइली छोरी’ गीत सार्वजनिक

काठमाडौ – नेपाली गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसी नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका

सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर

काठमाडौँ -नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रदेशका उर्जा मन्त्री विजया बुढा लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। चार

मेघ सुवेदी मुख्य भूमिकामा, ‘किन लाग्छ माया’ फिल्ममा जम्ला नयाँ कलाकारहरूको जमघट ?

काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ । फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

काठमाडौं- गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् ।

चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ सम्पन्न

काठमाडौँ – चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘दीर्घ साधना सम्मान–२०८१’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान

शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं – नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा

प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत

काठमाण्डौ – ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरीएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका

‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल

काठमाडौं – नागार्जुन–६, डाँडापैवा, सितापाईलामा जारी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित मोडल तथा कलाकार प्रतिक्षा काफ्लेले आफ्नो झ्याप्प नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन्। जेठ १२ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद उल्लेख्य दर्शकहरूको उपस्थिति देखिएको छ। राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको प्रस्तुति पश्चात स्टेजमा पुगेकी काफ्लेले लोकप्रिय गीतहरूमा दमदार नृत्य प्रस्तुत गर्दै दर्शकलाई

राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

काठमाण्डौ  –  राष्ट्र्र्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ । संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए  भने कार्यक्रमको सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गरेकी थिईन । समारोहमा बिशिष्ट गायिका एवम्  गीतकार

“दुःख सुनाएर के काम ?” गीत सार्वजनिक

काठमाण्डौ – गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका