Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

TAG International Academy Consultancy को ब्रान्ड एम्बेसडरमा रवि ओड

काठमाण्डौ  – संगीतको मञ्चमा लाखौं मुटु जितेका नेपाल आइडल रवि ओड अब युवाहरूको शैक्षिक सपना साकार पार्न अग्रसर हुँदै TAG International Academy Consultancy को ब्रान्ड एम्बेसडर बन्नुभएको छ। सुदूरपश्चिमको गाउँबाट सुरु भएको यात्राबाट काठमाडौं, अनि अ्मेरीका ,अष्ट्रेलिया, जापान अन्य थुप्रै देशहरूमा पुगेका रवि ओड, केवल गायक मात्र होइनन्, एक यथार्थवादी संघर्षशिल व्यक्तित्व पनि हुन्। नेपाल

तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै

काठमाडौं- छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दू नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतमार्फत प्रस्तुत गर्ने

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

काठमाडौं –  काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ । सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् । उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको छ ।

अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !

काठमाडौं – स्टारकास्टले भरिपूर्ण चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् पवित्रा आचार्य । डेब्यू फिल्ममा नै निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता स्टारकास्टसँग सहकार्य गर्ने अबसर पाएकी आचार्य त्यसयता अभिनयसँगसँगै अन्य विधामा पनि निरन्तर सकृय छिन् । आचार्यले पहिलो चलचित्रको सफलतापछि महानायकको उपाधि पाएका राजेश हमालसँग ‘राजनीति’ नामको चलचित्रमा काम गरिन् । यो

‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने

काठमाडौँ – सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले’ विगतको वर्ष झैँ यो बर्षपनि ‘गाईजात्रा महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी २४ देखि ३१ सम्म आयोजना हुने महोत्सवको नाम ‘गाईजात्रा महोत्सव ८२’ राखिएको छ । १४ जना कमेडियनले प्रस्तुति दिने महोत्सवमा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नाग पनि सहभागी हुनेछन् । अन्य सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’,

चलचित्र ‘चिट्ठी’ भदौ २० मा प्रदर्शन हुने

काठमाडौं –  चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ । केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले

डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’

काठमाडौँ – गीतकार, गायक तथा संगीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ । गायक खड्काकै संगीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा संगीत पनि ले नै दिएका हुन्

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन

काठमाडौं- गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ

“दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

काठमाण्डौ – चलचित्र “ढुङ्गे युग” मार्फत नेपाली संवाद विहिन तथा मूक चलचित्रको इतिहासमा आफ्नो नाम लेखाइसकेका निर्देशक माधव राज खरेल आफ्नो पछिल्लो गीत “दूरदेखी आएँ प्रिय” बोलको गीत मार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन् । हालैसालै सार्वजनिक भएको गीत उक्त गीतमा खरेलले गीतकारका रूपमा शब्द संयोजन गरेका छन्, जसले आधुनिक शहरको विसंगति, सम्बन्धको

चलचित्र विकास बोर्डको२५औं वार्षिकोत्सवको अवसरमा, रियल टाइम बक्स अफिस एप’को उद्घाटन

काठमाडौं- नेपाल सरकारले अब हरेक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको सिफारिशमा असोज १ गतेबाट मिति परिवर्तन गर्दै असोज १५ गते चलचित्र दिवस मनाउने निर्णय गरेको हो । सोमबार बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णयको औपचारिक घोषणा गरिएको