Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

स्व. दिपाशा बि.सी.को स्मृतिमा सञ्चिता शाहिलाई ‘छायाँछवि स्मृति पुरस्कार’ प्रदान गरिने

काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल

मौलिकता र संस्कृतिको उत्सव ; चौथो मिलाप तीज समारोह काठमाडौंमा भव्य सम्पन्न

काठमाडौं–‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको

‘१२ औं छायाँछबि तीज म्यूजिक अवार्ड २०८२’ , उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं-  नेपाली गीत\संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त

‘चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं- चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आष्र्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौंथो संस्करणको विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८२ सालमा बजारमा आएका तीजका गीतहरुलाई समावेश गरी

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज,

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजद्वारा सम्मान

काठमाण्डौ – नेपाल चलचित्र निर्देशक समाजले नवनियुक्त हुनुभएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार अनामनगरमा एक कार्यक्रमबीच समाजले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर

शिव र मनमायाको साथमा ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक

काठमाण्डौ – लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ । गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा

प्रतिक्षा काफ्लेको दमदार प्रस्तुति , ‘मलाई तीजको रहर’ सार्वजनिक

काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ। टीपिकल

‘कश्यप’मार्फत टिकटक स्टार आभा ढुंगानाको रजतपट डेब्यु

काठमाण्डौ – ‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश  खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो। आभाले