Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

शिक्षा / स्वास्थ्य

दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर

१४ बैशाख, दाङ – अझै पनि दुई हजार भन्दा बढी बालबालिका दाङ जिल्लामा विद्यालय भन्दा बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले गरेको एक अध्ययनले जिल्लाका २ हजार २ सय ८ जना बालबालिका अहिले विद्यालय भन्दा बाहिर रहेको देखाएको हो । ती मध्ये एक हजार ५२ जनाले घरको आर्थिक अवस्थाका कारण विद्यालय छाडेको बताएका छन्

दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

४ वैशाख, सल्यान – जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्।सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न,अनाथ तथा शारीरिक अपाङ्गता लगायतका कारणले दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर रहेका हुन्।विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका

विद्यालय भर्ना अभियान बैशाख ३ गतेदेखि, ४ प्रतिशत बालबालिका विद्यालय बाहिर

१ बैशाख,अछाम- जिल्लामा यही बैशाख ३ गतेबाट विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम शुरु हुने भएको छ । विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने र टिकाउने अभियान अन्तर्गत विद्यालय स्वागत तथा भर्ना अभियान शुरु गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बैशाख ३ गतेदेखि १७ गतेसम्म विद्यालय स्वागत तथा भर्ना अभियान शुरु

उपत्यकामा विद्यार्थीको रहस्यमय मृत्यु

२१ चैत, काठमाडौँ – पाँच दिनपछि राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य खुलेको छ । गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो, प्रहरीले आत्महत्या वा भवितव्य मृत्यु भएको नयाँ प्रारम्भिक अनुसन्धानमा  आशंका गरेको छ । रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको

चुनावी  भाषण गर्दा पाँचजना शिक्षकको जागिर गयो, १३ जना कारवाहीमा

१८ चैत, गुल्मी – गुल्मीका सामुदायिक विद्यालयका ५ शिक्षकको चुनावी कार्यक्रममा भाषण गरेका कारण जागिर गएको छ। जिल्लामा चुनावी कार्यक्रममा भाषण गरेका कारण १३ जना शिक्षकहरुलाई कारबाही गरिएको छ भने  ५ जना शिक्षकलाई जागिरबाटै निकाल्न परेको गुल्मीका जिशिअ मित्रमणि खनालले जानकारी दिए । शिक्षकहरुले जनताको करबाट तलब खाने चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाइमा बाधा

बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वेक्षण सुरु

१७ चैत, चितवन – भरतपुर महानगरपालिकामा बालबालिकाको सर्वेक्षण सुरु भएको छ। महानगरभित्र बालबालिकाको अवस्था पत्ता लगाई उनीहरूको अधिकार सुनिश्चित गर्न भन्दै बालबालिकाको सर्वेक्षण थालिएको सामाजिक विकास अधिकृत तुलसीप्रसाद श्रेष्ठले जानकारी दिए। भरतपुर उपमहानगरपालिकाको २९ वडालाई केन्द्रित गरेर अध्ययन थालिएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अध्ययन करिब २ महिनामा पूरा हुनेछ भने सर्वेक्षणका लागि एक सय

कैदीबन्दीले दिए SEE परीक्षा

३ चैत्र, काभ्रे- आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ८ हजार ४ सय ४६ परिक्षार्थी सहभागी भएका छन् । जसमा सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पेमा लामा र सुरेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ कारागार भित्रबाट नै परीक्षामा सहभागी छन् । जिल्ला शिक्षा कार्यलय परिक्षा शाखाका

देशभर एसइई परीक्षा सुरु कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी

३ चैत, काठमाण्डौँ – देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् । संशोधित शिक्षा ऐनअनुसार १२ कक्षासम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको १० कक्षाको माध्यमिक शिक्षा

२१ महिना सम्म तलव पाएका छैनन् प्राध्यापक र कर्मचारीले

१९ फागुन,बझाङ –बझाङ जिल्लाको शैक्षिक धरोहरका रुपमा परिचित जयपृथ्वी बहुमखी क्याम्पसको अवस्था वर्षेनी खस्कदै गएको छ । यहाँ भएको चरम राजनित र अस्तव्यस्त व्यवस्थापनले जनमानसमा क्याम्पसको पढाई ठिक छैन भन्ने लागेपछि हाल विद्यार्थी भर्नादर घट्दै गएको हो । क्याम्पसमा आम्दानीको स्रोत नहुदाँ यहाँ कार्यरत प्राध्यापक र कर्मचारीहरुलाई हाल तलव खुवाउनै समस्या देखिएको छ । क्याम्पसको

अछाम वहुमुखी क्याम्पसलाई करिव २ लाख आर्थिक सहयोग

अछाम, १२ माघ संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही