Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

शिक्षा / स्वास्थ्य

एक पटक मात्रै बालदिवस नमनाएर वर्षभरिनै बालदिवश मानाईनुपर्ने : डा. कर्माचार्य

३१ असोज,काठमाण्डौ – शिक्षा र बालबालिकाको अधिकार तथा शैक्षिक उन्नयन सम्बन्धी एक दिने कार्यशाला गोष्ठि भक्तपुरमा सम्पन्न भएको छ । केन्द्रिय बालकल्याण समितिको आयोजनामा, चाणक्य माध्यमिक विद्यालयको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठिमा विषेस गरेर बालअधिकारको बारेमा छलफल भएको छ । कार्यक्रममा बाल मनोविज्ञ प्रोफेसर डा. उत्तम कृष्ण कर्माचार्यले यस्ता किसमका कार्यक्रमहरुले बालबालिकाहरुलाई उनिहरुको अधिकारका बारेमा

अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

  २३ असोज ,काठमाडौँ –   विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था

कक्षा १२ को परीक्षाफल सार्वजनिक ४२ प्रतिशत उत्तीर्ण

१६ भदौ, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले विहीबार बेलुका कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४२ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।त्यसैगरी आंशिकतर्फ एक लाख

बाह्रौँ क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय हुदै

नेशनल पावर न्यूज – टोखा न.पा.—८, थापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुलको आयोजनामा बाह्रौ अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता यही श्रावण २७ गतेदेखि भाद्र ३ गतेसम्म सम्पन्न हुने कुरा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । २०६२ सालदेखि शुरू भएको उक्त प्रतियोगिताको १२औँ संस्करणमा जुनियरतर्फ २४ विद्यालय र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक तथा

कक्षा १२ को नतिजा सार्वजनिक

२० साउन, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ कक्षाको नतिजा प्रकाशन गरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए । बैशाखमा सञ्चालित परीक्षामा ४४

शिक्षकमाथि हातपात भएपछि विद्यालयअनिश्चितकालका लागि बन्द

१९ साउन, हुम्ला – विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शिक्षकमाथि हातपात गरेपछि हुम्लाको खार्पूनाथ गाउँपालिकाको बाग्येश्वरी आधारभुत विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। सरसफाई नगरेको निहुँमा विद्यार्थीलाई पिटेको भन्दै विद्यालय व्यववस्थापन समितिका सदस्यले विद्यालयभित्रै गएर शिक्षकमाथि हातपात गरेका थिए।विद्यालयका व्यवस्थापन समिति सदस्य रुपसिंह भण्डारीले विद्यालयमा पढाई भइरहेको बेला विद्यालयका शिक्षकलाई लठ्ठीले हिर्काएपछि असुरक्षाको कारण देखाउँदै शिक्षकहरुले

पाल्पाका दुई विद्यालय नमूना घोषित

२६ असार, पाल्पा – पाल्पाका दुई सामुदायिक विद्यालयलाई शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा घोषणा गरेको छ । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मुल्याङ्कन तथा शिक्षा विभागको स्थलगत अवलोकनसहितको मुल्याङकनपछि रामतल्सी माध्यमिक विद्यालय रामपुर र दमकडा माध्यामिक विद्यालय मदनपोखरा नमुना विद्यालय घोषित भएका हुन् । शिक्षा मन्त्रालयको आइतबार बसेको सचिव स्तरीय बैठकको निर्णयानुसार जिल्लाको निर्वाचन क्षेत्र नं.१

‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

२४ असार, काठमाडौं – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.ली.ले आगामी भदौ २४ गते नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७ गर्ने भएको छ । आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष माधव राज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि

एसइईको नतिजा आज सार्वजनिक हुँदै

२ असार, भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका

कक्षा ११ को परीक्षा आजदेखि सुरु

१ असार, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार