Sunday 12th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

शिक्षा / स्वास्थ्य

कंगारु फेयर २०१८ हुँदै

  २ माघ,काठमाण्डौ – विद्यार्थीहरुलाई सहि सुचना तथा परामर्ष प्रदान गर्ने उदेश्यलेकंगारु एजुकेशन फाउण्डेसनले कंगारु फेयर २०१८ आयोजना गर्ने भएको छ । यहि माघ ९ गते दरबारमार्ग स्थित होटेल अन्नपुर्णमा हुने उक्त शैक्षिक मेलामा अस्ट्रेलिया,न्युजीलेण्ड, अमेरीका र युरोपका गरी २० वटा भन्दा बढी देशका विश्वविद्यालय,सरकारी कलेज तथा प्राईभेट कलेजहरुको सहभागीता रहने एक विज्ञप्ति मार्फत जानकारी

शिक्षाले कहिले नि बुढो र बालक भन्दैन

नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो । यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन । तर देशका बिभिन्न भागमा

मतदाता शिक्षाका स्वयंसेवक खटिए

२७ कात्तिक, पोखरा –  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ ।मतदाता शिक्षा तालीम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् । स्वयंसेवकहरुले आपूm खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने तरिकाबारे सिकाउने

कंगारु नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ सम्पन्न

२५ कार्तिक, काठमाण्डौ – मिडिया एण्ड ईन्टरटेनमेन्टको आयोजनामा कंगारु नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ सम्पन्न भएको छ । रक्षा मन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रमा विभिन्न स्कुल तथा कलेजहरुले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा रक्षामन्त्री प्रधानले नेपालको शैक्षिक ईतिहासमा एउटा उत्कृष्ठ कामको शुरुवात भएको

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित

१४ कात्तिक,बैतडी – बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित

विद्यालयलाई सात रोपनी जग्गा दान

१२ कात्तिक, पर्वत – पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिनु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरेर स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई शुक्रबार दान दिनुभएको हो । पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई

विद्यालयको लागि जापानमा २२ लाख आर्थिक संकलन

१२ कात्तिक,गुल्मी – बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन गरेका छन ।गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानको विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुले २२ लाख, ५८ हजार,४ सय ४४ रुपैया रकम संकलन गरेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए । विद्यालयमा अध्ययन

बालमैत्री जिल्ला घोषणा तयारी

११ कात्तिक,नवलपरासी  – दोस्रो बालिका सम्मेलन शुक्रबारदेखि यहाँ शुरु भएको छ । सम्मेलनमा बालबालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिले बालिकाको अधिकार सुनिश्चितताका लागि घरपरिवार, समाजसँगै सञ्चारमाध्यमले पनि सशक्त भूमिका खेल्न आवश्यक रहेको औँल्याए । अझै पनि नेपाली समाजमा बालक र बालिकाबीच विभेद रहेकाले विभेद अन्त्य गर्नका लागि परिणाममुखी काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

विद्यालय निर्माण गर्न आएको विदेशी टोली संस्कृतिबारे जानकारी लिई फर्कियो

१० कार्तिक,काठमाण्डौ – भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् । टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् । विल्डवन

National Power News Education Award 2017 to be held on November 11

KATHMANDU, July 8: Media and Entertainment Pvt. Ltd is organizing National Power News Education Award 2017 on November11. The Award function is being held with an aim to encourage the academic institutions such as schools and colleges that have made outstanding contributions in the sectors of educational development, said the Chairman of the organizing committee,