Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्लेषण

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

एजेन्सी -सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे । एनसीबीले दीपिका र

रणवीर सिंहको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’

एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए

हवलदारको विहे

काठमाण्डौ- रण बहादुर थापा राणा शासनकाल मैकक काठमाडौंबाट १५ दिन हिडेर गोरखपुर पुगेर भारतीय सेनामा सिपाहीमा जागिर खाएका थिए । त्यस बेला भारतीय सेनामा छनौट भइ जागिर खानु चानचुने कुरा थिएन । नेपाली वीर योध्दाहरुले पहिलो र दोस्रो विश्व युध्दमा देखाएको बहादुरीले नेपालीका लागि भारतीय सेनामा भर्ती हुन त्यती गार्हो पनि थिएन । हुनत उनले

दीपिकाकी प्रबन्धकले श्रद्धा कपुरका लागि विशेष ड्रग्सको व्यवस्था गरिदिएको खुलासा

एजेन्सी – नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा दीपिकाकी प्रबन्धक जया शाहले चकित पारिदिने खुलासा गरेकी छिन् । एजेन्सीको सोधपुछमा अधिकारीले उनको च्याटबारे सवाल जवाफ गर्दा उनले अभिनेत्री श्रद्धा कपुरका लागि सिबिडी ओयल (गाँजाको तेल) को बन्दोबस्त गरिदिएको बताएकी छिन् । जयाले श्रद्धाका लागि गाँजाको तेल अनलाइनमार्फत् मगाएकी थिइन् । यस्तै नम्रता शिरोडकरसँगको च्याटको प्रश्नमा जयाले च्याट

विद्यार्थी र अभिभावकलाई अंक चाहिएको छ, डिग्री चाहिएको छ । वर्षको अन्त्यमा सिधै अंंक दिए हुदैन र ?

कमला जोशी/काठमाण्डौ – कोरोनाको कहरले आक्रान्त भईरहेको अहिलेको समाजमा हरेकको जनजिवन सामान्य र सहज हुन सक्ने अवस्था छैन । अव कसरी बाच्ने कसरी के गर्ने भन्ने विकल्पको खोजीमा हिड्नुपर्ने बाध्यता यतिवेला मान्छेलाई आईपरेको छ । आफ्नो दिनचर्या होस वा कामको शैली होसवा जागिरको प्रकार व्यवसायको प्रकार लगायत याजत कुराहरुकामा परिवर्तन गर्नको लागी मान्छे अर्को बाटो

श्रद्धा कपुर र अली खानलाई नारकोटिक्स ब्यूरोले सोधपुछ गर्न सक्ने, रियाले दुबैको नाम लिएको दाबी

एजेन्सी-सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ । मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

एजेन्सी-एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको

सोनू सूदले बताए कंगनाको फिल्म ‘मणिकर्णिका’ छोड्नु परेको कारण

एजेन्सी- सोनू सूदले हालै कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ छोड्नुको कारण बताएका छन् । स्मरण रहोस्, सोनू सूदले यो फिल्मको आधाभन्दा बढी सुटिङ गरिसकेका थिए तर उनले बीचमा नै फिल्म छोडिदिएका थिए । हालै एक अन्तरवार्ताको क्रममा सोनूले यसबारे कुरा गर्दै भने, ‘कंगना मेरी वर्षौं पुरानो साथी हुन् र म उनको भावनालाई आहत पार्न चाहँदैनथेँ ।

कंगनाको आरोपः ‘बलिउडमा बाहिरबाट आएकालाई यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ’

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतले फिल्म उद्योगमाथि लगातार विभिन्न आरोप लगाउँदै आएकी छिन् । यसैबीच, अनुराग कश्यपमाथि यौनशोषणको आरोप लागेपछि कंगनाले उनलाई पक्राउ गर्न आग्रह समेत गरेकी छिन् । साथै, उनले बलिउडमा आफूले भोगेका कुराहरु पनि शेयर गरेकी छिन् । पायल घोषको आरोपपछि कंगनाले उनमाथि पनि थुप्रै सहकर्मीहरुले यस्तो व्यवहार गरेको खुलाएकी छिन् ।

सरकार सडक बाटै भोकको विष्फोट हुदैछ !

काठमाण्डौ – कम्तीमा बेलुकी ल्याएर गोठमा हुल्ने थारा गाई गोरुहरुलाई समेत विहानीपख लिएर चरनको लागी हरियाली डाँडाकाडामा पेट भर्नको लागी छोडेर आईन्छ । तर मान्छेको अथवा भनौं नेपाली जनताको त त्यो भन्दा पनि दुर्गती भएको छ । न चर्न जानै पाउँछ न त सरकारले घाँस काटेर गोठमै पुर्याउछ । काम काज विहिन हुँदै विस्तारै अव