काठमाण्डौ- अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा ठिक अघि एशियामा नयाँ घटनाक्रम विकास भएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ अक्टोबरमा जापान भ्रमण गरेको एक महिनाभित्रै दक्षिण एशियाको भारत, श्रीलंका, मालदिभ्सका अलावा दक्षिणपूर्वी एशियाली मुलुक इन्डोनेशियाको भ्रमण गर्दैछन् । उनी रक्षामन्त्री मार्क इस्परको साथमा हुनेछन् । यो भ्रमण चीनलाई काउन्टर दिने रणनीतिक उद्देश्यले हुँदैछ । यसअघि जापानमा क्वाड
काठमाडौं – अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् । विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा यस्टो विवाद
काठमाण्डौ – दक्षिण एसियामा भारत नै शान्ती र स्थिरताको बाधक रहेको कुरा पुष्टि गर्ने थुप्रै प्रमाणहरु भेटिएका छन । भारत अंग्रेजहरुको पंजाबाट सन १९४७ मा बिधिवत मुक्त भएपनि भारतका प्रथम प्रधानमन्त्री जवाहराल नेहरु र त्यसपछिका भारतिय शासकहरुको मस्तिष्क भने बिस्तारवादी सोचबाट मुक्त हुन सकेन । भारतिय शासकहरुको यहि सोच र हेपाहा प्रबृत्ति नै दक्षिण एसियामा
एजेन्सी- करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’ भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ
एजेन्सी-टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो
एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ । ४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो
एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ । मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् । २६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार
एजेन्सी-हिन्दी सिनेमाका शानदार अभिनेता इरफान खानको निधन यसै वर्षको अप्रिल महिनामा भएको थियो । उनको निधनबाट उनका प्रशंसक निकै दुःखी भएका थिए । हालै नायक चन्दन रोय सान्यालले उनी गाडिएको स्थानको एउटा फोटो सोसल मिडियामा पोस्ट गरेका थिए । यो फोटो हेर्दा उनी गाडिएको स्थानमा सर–सफाइ नगरिएको जस्तो देखिन्थ्यो । यसमा एक प्रशंसकले इरफानकी श्रीमती
एजेन्सी – भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । जान्नुहोस् यी ३ उपायस् १. मह र टमाटरको प्याक मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १
एजेन्सी-शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ । एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ,