Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्लेषण

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

काठमाडौं-१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट तथा परिचय पत्र प्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो ।

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको

पश्चिम नेपालबाट न्यून चापीय प्रणाली प्रवेश गर्दै :वर्षा र हिमपातको सम्भावना

काठमाडौं -हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु

काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ ।          काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,,गोपाल

चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ मा सर्वोत्कृष्टताको अवार्ड प्राप्त गर्न सफल केही कलाकारहरु

ए हिमाल अब तिमी हिँडिदेऊ शब्दहरुको बाटो छेक्नलाई, ए पहाडका कन्दराहरु, तराईका फाँटहरु जागी देऊ अब जागी देऊ कर्म भुमीलाई साथ देऊ यि देश भक्ति शब्दहरु वरिष्ठ गीतकार अम्बिका गुरुङका हुन् । विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनु भएकी गीतकार एवं कवियत्री अम्बिका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै