Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्लेषण

नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन्

एजेन्सी-बलिउड नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् । करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो । करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी

कतिन्जेल पो रहला जिवनमा तुवाँलो भन्दै बजारमा आए डिआर उपाध्याय (भिडियो सहित)

लेखकः डा.डीआर उपाध्यायकाठमाडौं- गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ विश्व किर्तीमानी सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको

लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो, पायलको अनुराग कश्यपमाथि आरोप

नायिका पायल घोषले निर्देशक अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छिन् । ती आरोप आधारहीन भएको भन्दै अनुराग कश्यपले पनि जवाफ दिइसकेका छन् । अब यो मामिलामा पायलले विस्तृत जानकारी दिएकी छिन् । उनका अनुसार अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गर्दथे । पायलले भारतीय मिडियासँगको कुराकानीमा सो कुरा जानकारी दिएकी हुन् । उनले

दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?

एजेन्सी – नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् । दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र

जया बच्चनलाई रवि किशनको जवाफ

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् । जयाले रिव किशनको

महिलाहरुका लागि बेसार कति उपयोगी ?

एजेन्सी – हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ । बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड, भिटामिन सी, क्याल्शियम, फाइबर, आइरन,

ड्रग र्‍याकेटस् नायिका रागिनीले पिसाबमा पानी मिसाएको खुलासा

एजेन्सी-स्यान्डलवुड ड्रग र्‍याकेट मामिलामा सेप्टेम्बर चारमा पक्राउ कन्नड नायिका रागिनी द्विेदीले मेडिकल परीक्षणमा छेडछाड गर्ने कोसिस गरेकी छिन् । प्रहरी स्रोतका अनुसार ड्रग परीक्षणका लागि आवश्यक युरिन स्याम्पलमा नायिका रागिनीले पानी मिसाएर त्यसलाई खराब पार्ने कोसिस गरेकी छिन् ।ड्रग परीक्षणका लागि रागिनीलाई बेंगलुरुको केसी अस्पताल पुर्याइएको थियो जहाँ उनले आफ्नो पिसाब दिनुपर्ने थियो । तर

पूनम पाण्डेले प्रेमीसँग गरिन् विवाह

एजेन्सी- भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् । पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका

डीआर उपाध्याय र सन्तोष श्रेष्ठको विश्व कीर्तिमानी गजल ‘दुईमुटु जोडेर‘’ सार्वजनिक

काठमाडौं-विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर‘’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ । विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ

विवादमा फसेर तनावमा छिन् कंगना ? भनिन्, ‘उल्झँदै गइरहेकी छु’

एजेन्सी-नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् । कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस