Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्लेषण

समाजसेवी प्रधानकाे राजनीतिक यात्रा र अबकाे बाटाे

राजनीतिक विरासत धुर्वलाल प्रधान, विगत ४० बर्ष भन्दा लामो समय देखि नेपाली काँग्रेसको चारतारे झण्डा मुनी बसेर राजनीति गरे । डुम्रे बजारमा बुवाले कमाइदिएको सम्पतिमा नै प्रयापत भएको ठाने र आफु सम्पति जोड्नु भन्दा पनि राजनीति मार्फत समाजमा केही गर्ने अभिलाषा बोकेर नेपाली काँग्रेसको चारतारे झण्डा बोक्न थाले । २०३६ सालमा जनमत संग्रह हुँदा लौह

एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

२२ चैत, काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिनुहुने भएको छ । समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउनुहुने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताउनुभयो

बालबालिकालाई नपिटेर पनि तह लगाउन सकिन्छ

    कतिपय अभिभावकहरु बच्चाहरुलाई कुटपिट गरेर, हप्काएर तह लाग्छन भन्ने गलत सोच भएका हुन्छन् । बच्चाहरुलाई डर, धम्की, त्रास र शारीरिक सजायले गर्दा उनीहरुले गलत कुरा सिक्न तिर जान्छन् र कलिलो मस्तिष्कमा ह्रास आउँछ । आफुभन्दा ठूला अभिभावकहरुबाट पिटाइ, हप्काईले गर्दा नै बालबालिकाहरुमानिराशा हुने गर्छन् ।           हप्काइ र पिटाईले

पुर्व प्रधानमन्त्री भट्टराइ प्रहरीकाे कब्जामा

चैत २०, काठमाडाैँ – चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रहरीले पक्राउ गरेको छ । कान्तिपथस्थित आयोगको गेटनजिकै घेराउमा पुगेका बाबुरामलाई हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको बताइएको छ ।

कस्काे इसारामा उपेन्द्र यादव हलाे अड्काउँछन् ?

१९ चैत्र, काठमाडाैँ – शुक्रबार साँझ बालुवाटारमा सत्तापक्ष र मधेसी मोर्चावीच सहमति भइसकेको अवस्थामा पुनः उपेन्द्र यादवले दुईवटा नयाँ माग अघि सारे, जसले गर्दा लिखित सहमति हुन सकेन । सरकारले मधेसी मोर्चासँग सहमतिको बिन्दु खोजी गर्न एउटा कार्यदल बनाएको थियो । अनौपचारिकरुपमा बनेको सो कार्यदलले सीमांकनलाई थाती राख्दै मोर्चा चुनावमा जाने गरी एउटा समझदारी बनाएको

यसरी मारिए रामेछापका निर्दाेष किसानहरू (भिडियाे रिर्पाेट)

हेर्नुस भिडियाे रिर्पाेटमा युद्धकालमा के भएकाे थियाे रामेछापमा ? निर्दाेष किसानहरू कसरी विभत्स तरिकाले मारिएका थिए । (नाेटः याे कसैकाे पनि पक्ष वा विपक्षमा प्रस्तुत गरिएकाे हाेइन, द्धन्दकालमा अनाहाक पिडित भएकाहरूले न्याय पाउन भन्ने हेतुले प्रस्तुत गरिएकाे हाे । यस दुवै पक्षबाट भएका हिंसाका ज्यादतीका घटनाहरू क्रमैसंग प्रस्तुत गर्दै जाने छाैँ)

राजनीतिले बनायाे प्रहरीलाइ बद्नाम

(टिप्पणी) काठमाडाैँ – सामाजिक संजालमा कान्तिपुर दैनिकमा सुरक्षा सम्बन्धि विट हेरीसकेकी एक जना पत्रकारले हाल तेश्राे बरियातामा रहेर पनि अाइजी बन्ने प्रबल संभावना रहेका जय बहादुर चन्दकाे बारेमा एक टिप्पणी गरेकी थिइन् । चन्द काठमाडाैँ महानगरिय प्रहरी परिसरकाे प्रमुख भएर अाएकाे भाेलिपल्ट पत्रकारहरूलाइ बाेलाइ घुसकाे अफर गरेकाे कुरा उल्लेख गरेकी छिन् । याे कति सम्म

समय वार्ताकाे, काम रिबन काट्ने !

वार्ताका लागि भन्दै १५ दिन संसद स्थगित गरेका राजनीतिक दलहरूले अझै सम्म संवाद थाल्न सकेका छैनन् । पछिल्लाे समय रिबन काट्न भ्याइ नभ्याइ भएका राजनीतिक पार्टीका शिर्ष नेताहरूले एक अापसमा छलफल गर्ने समय भने पाएका छैनन् । स्थानीय निकायकाे चुनाव पहिला वा संविधान संसाेधन भन्ने विषयमा अहिले पनि दलहरूवीच मतक्यै हुन सकेकाे छैन । प्रमुख

कर्णालीको बिकास र समृद्धिको लागी राप्रपा नेतुत्व

कर्णाली कुनैबेला भौगोलिक कठिनाई र यातायातको विकासका बाबजुद पनि आफ्नो खुट्टामा उभिएको थियोे । खाद्यान्नमा सबैपरिवार आत्मनिर्भर पनि थिए । प्रसस्त खेतीयोग्य जमिन भएको कारण जनता आफ्नै खेतबारी र पखेरामा फलेको अन्नपात खान्थे । कुनैपनी ब्यक्ती पेट पाल्नको लागि र जिविका चलाउनको लागि अरुको भर पर्नु पर्दैन थियो । जब राज्यले त्याँहाका जनताको लागी आत्मनिर्भर

सेक्युलरिज्मको सही अनुवाद धर्म निरपेक्षता होइन । :- कमल थापा

धर्म निरपेक्षताको प्रवेशसबैलाई थाहा भएकै कुरा हो, नेपालमा आजसम्म भएका कुनै पनि आन्दोलनमा धर्मको एजेन्डा उठेको थिएन । हिन्दू राष्ट्रको पहिचान मेटाउनुपर्छ भन्ने एजेन्डा दोस्रो जनआन्दोलनको पनि बिल्कुलै थिएन । तर, आन्दोलन सकिएको ३ हप्ता बित्दा–नबित्दै सबैभन्दा पहिलो आक्रमण हिन्दू राष्ट्रको पहिचानमाथि भयो । ०६३ जेठ ४ गते पुनस्र्थापित प्रतिनिधिसभाले जारी गरेको घोषणापत्रमा संघीयताको विषय