कमला जोशी / ६ पस।,काठमाण्डौ – पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो । पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन् । यस्तो कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ । प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ । पत्रकारीता स्वच्छ निस्पक्षर आदर्श पेसा हो । संसारमा निस्वार्थ
२ पुस,काठमाण्डौ – सरकारले वि.संं २०६२ सालमा स्वास्थ्य कार्यक्रम अन्तर्गत बिपन्न नागरिक कोष स्थापना गरेको छ । यो कोषले कठिन र महँगो रोगहरुका लागि केहि आर्थिक राहत प्रदान गरेको छ । आर्थिक रुपले विपन्न भएका नागरिकहरुलाई कडा रोग लागेमा स्वदेशी तथा विदेशी अस्पतालमा उपचार गराउनको लागि राहत दिने व्यवस्था गरेको छ ।प्रत्यक जिल्ला जिल्लामा जिल्ला
काठमाण्डाैंः वृत्तचित्र फिल्म ‘पंचायतको घाऊ’ मानवअधिकारको पक्ष र हिंसाविरुद्ध एक शक्तिशाली आवाज हो । यो वृत्तचित्र आवाजविहीन नागरिकहरुको प्रतिनिधित्व गर्ने आवाज हो । यहाँ, पात्रहरु र प्रमाणहरूको सबै सही र वास्तविक विवरण प्रस्तुत गरिएका छन् । वृत्तचित्रको कथा मानवअधिकार र सामाजिकन्यायको पक्षधर र सामाजिक अपराधविरूद्ध केन्द्रित छ । स्थानीय ग्रामीण वर्ग र मजदुर वर्ग जो
मंसिर १८,काठमाण्डौ – अरु विकास केहि नभए पनि राजनितिक उतार चढाब बाट भने नेपाल थिलाथिलानै परेको छ । जुन देशमा राजनिती नै राजनिती हुन्छ त्यहि देशका जनता राजनितिबाट अझै अनजान छन् । राजनिति चेतना बाट कोसाँै टाढा छन् । एक बार होईन हरेक बारको चुनावमा जनता नै चुनावमा हारिरहेका छन् । जित्छन् त केवल उनिहरुनै
नवराज दुवाडी १७ मंसिर, काठमाडौँ शनीबार विहान पाँचै बजे ७० बर्षमा टेक्दै गरेका हरिबोल भट्टराई आफ्नै घरको पुजाकोठामा गुनगुनाउँदै थिए । चुनाव लागेर मात्र होइन उनको नियमित उठाइनै पाँच बजे भन्दा अगाडिनै हुन्छ, झन् ऐले त चुनावी चटारो थपिएको छ । विगत केही दिन देखि चुनावी दौडधुपले छपक्कै छोपेको भट्टराइ परिवारमा माइला छोरा ऋषभ भट्टराइ
नवराज दुवाडी १६ मंसिर, काठमाडौँ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नं १ निकै चर्चामा रहेको छ । विशेष गरी नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, भर्खरै विविसीको जागिर छाडेर राजनीतिमा होमिएका चर्चित पत्रकार रविन्द्र मिश्र तथा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलबाट उम्मेद्वार बनेका अनिल शर्माको कारण त्यस क्षेत्रको चुनावी महौल निकै
२५ जेठ, तेह्रथुम – स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचन आउँदै गर्दा राजनीतिक दलहरु उम्मेद्वार छनौटमा व्यस्त भएका छन् । विभिन्न स्थानीय तहहरुमा दललहरुले प्रतिष्पर्धी दलहरुको तुलनामा योग्य र क्षमतावान उम्मेद्वारहरु छनौट गर्नुपर्ने छ र गरिरहेका पनि छन् । तर तेह्रथुमको फेदाप गाउँपालिकामा भने नेपाली काँग्रेसले जित्ने र लोकप्रिय उम्मेद्वार भन्दा पनि पैसाको बलमा उम्मेद्वार
काठमाण्डौँ – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ । त्यसै
१० जेठ, तेह्रथुम – स्थानीय तह अन्र्तगत दोश्रो चरणको निर्वाचन यही जेठ ३१ गते हुँदैछ । जस्मा प्रदेश नं १, २, ५ र ७ रहेका छन् । दोश्रो चरणको निर्वाचनको लागि अहिले जिल्ला जिल्लामा उम्मेद्वारको छनौटमा रस्साकस्सी सुरु भएको छ । यस्तोमा प्रदेश नं १ अन्तर्गत तेह्रथुम जिल्लामा पनि गाउँपालिका र नगरपालिकाको उम्मेद्वारको लागि रस्साकस्सी
पार्वती साउँद ९ जेठ, काठमाण्डौ – महिलाको महिनावारीको प्रक्रियाको विषयमा आफु अनि घरपरिवारमा छलफल हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन । महिनावारी सरसफाई दिवस एंव सामुदयिक रेडियो प्रसारक संघ( सीआइएन)को स्थापना दिवसको अवसरमा कोडफको आयोजनामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा महिनावारी धर्मको नाममा अपवित्र बन्ने गरेको भन्दै महिनावारी प्रक्रियालाई प्रकतिको देनका रुपमा स्वीकार्न आग्रह गरिएको छ । विभिन्न