हेर्नुस भिडियाे रिर्पाेटमा युद्धकालमा के भएकाे थियाे रामेछापमा ? निर्दाेष किसानहरू कसरी विभत्स तरिकाले मारिएका थिए ।
(नाेटः याे कसैकाे पनि पक्ष वा विपक्षमा प्रस्तुत गरिएकाे हाेइन, द्धन्दकालमा अनाहाक पिडित भएकाहरूले न्याय पाउन भन्ने हेतुले प्रस्तुत गरिएकाे हाे । यस दुवै पक्षबाट भएका हिंसाका ज्यादतीका घटनाहरू क्रमैसंग प्रस्तुत गर्दै जाने छाैँ)