Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पुर्व प्रधानमन्त्री भट्टराइ प्रहरीकाे कब्जामा

Sunday, April 2, 2017 National Power

चैत २०, काठमाडाैँ – चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रहरीले पक्राउ गरेको छ ।

कान्तिपथस्थित आयोगको गेटनजिकै घेराउमा पुगेका बाबुरामलाई हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको बताइएको छ ।