Sunday 16th May 2021

    धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण    तीन वटा संस्था मिलेर समाजसेवा गर्दै    हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा    सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

पुर्व प्रधानमन्त्री भट्टराइ प्रहरीकाे कब्जामा

Sunday, April 2, 2017 National Power


चैत २०, काठमाडाैँ – चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रहरीले पक्राउ गरेको छ ।

कान्तिपथस्थित आयोगको गेटनजिकै घेराउमा पुगेका बाबुरामलाई हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको बताइएको छ ।