काठमाडौँ – डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्टहोटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ l स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनिछ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोरकिशोरीहरु कुनै पनि
राप्रपाको इज्जत धादिङ्गमा ५ जेठ, काठमाडौँ – एकता पछि निकै हौसिएको राप्रपाका नेताहरुले आगामी निर्वाचनहरुमा पार्टीलाई मुलुकको दोश्रो या तेश्रो शक्ति बनाउने उद्घोष गरेका थिए । तर स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम आईरहँदा भने राप्रपा आफ्नो पुरानो हैसियत पनि जोगाउन नसक्ने अबस्थामा पुगेको छ । पछिल्लो २४० स्थानको मत परिणाम सार्वजनिक भइसक्दा राप्रपाले
२६ बैशाख, धादिङ्ग – पछिल्लो समय कुनै पनि लाभको पदमा नभएको भएपनि नीलकण्ठ नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी भिम प्रसाद ढुङ्गाना जनतामाझ विकास प्रेमी नेताको रुपमा परिचित भएका रहेछन् । नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गरीसकेपछि चुनावी अभियान लिएर गाउँ छिरेका ढुङ्गानालाई नगरपालिकाको प्रत्येक वडाका प्रत्येक नागरिकले निकैनै न्यानो स्वागत मात्र गरेका छैनन्, जिल्लाकै आशा
आसन्न स्थानीय तहको निर्वाचनमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकामा युवा नेता भिम प्रसाद ढुङ्गानाको उम्मेदवारी परेपछि निलकण्ठ नगरवासी उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा भरोसा योग्य, कर्मठ राजनीतिक तथा विकासको अनुभव भएको व्यक्ति भएको हुनाले पनि ढुङ्गानाको उम्मेदवारीले नगरवासी उत्साहित भएका हुन् । त्यतीमात्र होईन नगरपालिका भित्रै सबैपार्टीको साझा उम्मेदवार जस्तै गरी आफुलाइ उभ्याउन सफल भएका
१५ बैशाख, काठमाडाैँ – केही दिन अघि उत्तर कोरियाले आफ्नो सेनाको ८५ औँ स्थापना दिवशको अवसरमा अहिले सम्मकै सबैभन्दा ठूलो सैन्य तथा हतियारको प्रदर्शन गर्यो । यसले पछिल्लो समय अमेरिकासंग बढेको दुरी र कोरियन प्रायदिपमा भइरहेको तनावको स्थितीलाइ संकेत गरेको थियो । प्राचिनकालमा युद्ध हुनुभन्दा पहिला शंखनाद गरेर युद्धको घोषणा गरिन्थ्यो । तर आजकाल युद्धको
निलकण्ठ नगरवासीको विश्वास ढुङ्गाना माथि आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको सबैभन्दा महत्वपूर्ण मानिएको निलकण्ठ नगरपालिकाको मेयर को हुने भन्ने विषयले प्रमुखता पाएको छ । यस्तो जिल्ला स्थित विभन्न राजनीतिक दलहरुले जिल्ला स्थित आफ्ना प्रभावशाली उम्मेदवारहरुलाइ अघि सारिरहेका छन् । नेपाली काँग्रेसको तर्फबाट पनि विभिन्न व्यक्तिहरुको नाम चर्चा आइरहेको छ ।
“सिंगापुर र स्विजरल्याण्ड होईन, मौलिक र व्यवस्थित काठमाडौँ बनाउँछु” –जीवनराम श्रेष्ठ को हुन जीवनराम श्रेष्ठ २०३६ सालमा काठमाडौँको जनप्रभा मावि कक्षा ९ मा पढ्दै गरेका जीवनराम श्रेष्ठलाइ जनमत संग्रहको बारेमा खासै त्यती चासो थिएन । तर त्यतीखेरै उनलाइ राजनीतिक हावाले यति छोयो कि त्यसैको प्रभाव स्वरुप आज पनि उनको परिचय जोडिँदा २०३६ सालको जनमतसंग्रहको लहर
११ बैशाख, धादिङ्ग – आसन्न स्थानीय तहको निर्वाचनमा धादिडको जिल्लाको सबैभन्दा महत्वपुर्ण स्थानीय निकाय नीलकण्ठ नगरपालिकामा चुनावी माहौला तातेको छ । जिल्लाकै सबैभन्दा ठूलो र महत्वपूर्ण स्थानीय निकाय भएको हुनाले यस नगरपालिकामा सबै पार्टीले जिल्ला स्थित आफ्ना प्रभावशाली नेताहरुलाई टिकट दिलाइ उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने दाउमा छन् । नीलकण्ठ नगरपालिकामा साविक रुपमा नेपाली
२०७२ सालमा नेपाली चलचित्र क्षेत्रले भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु प¥यो । यि सबै कुराले जन धनमा क्षतिमात्र पु¥याएन, मानसिक अवस्था पनि विकराल बन्यो । तर ०७३ साल भने केही सुखद रह्यो ०७२ को तुलनामा । म यस आलेखमा नेपाली चलचित्र सम्बन्धि गत वर्षका केही गतिविधिहरु उल्लेख गर्न गइरहेका छौं । ०७३ सालमा ९०
राजनीतिलाई पेशाको रुपमा लिनेहरु प्रति खरो अलोचक हुन, राम प्रसाद सापकोटा । त्यसैले त उनी आफ्नो छुट्टै पेशाको साथमा आफ्नो आदर्श पार्टी नेपाली काँग्रेसको राजनीतिलाई पनि अघि बढाईरहेका छन् । २०५६ सालमा महेन्द्र रत्न क्याम्पस ताहचलको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका सापकोटाले त्यसयता भएका विभिन्न किसिमका आन्दोलनहरुमा आफुलाई सक्रिय राखेका छन् । २०६२÷६३ को