Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अर्थ

सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तो

१९ बैशाख, काठमाण्डौँ – नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज नेपाली बजारमा सुनधो भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । यस्तै, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

कृषि वन विकास कार्यक्रम सुरु

१८ बैशाख, झापा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् । पकेट क्षेत्रमा

सुनको भाउ दुई सय रुपैयाँ

१७ बैशाख, काठमाडौं – आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन

सुनको भाउमा कमी

१४ बैशाख, काठमाण्डौ – बैशाख महिना सुरु भएसँगै बिहेको सिजन सुरु भएको मानिन्छ । यो बेला सुनको निकै खपत हुन्छ । तर खुसीको खबर, नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले सस्तिएको हो । सुन प्रतितोला ५४ हजार

भन्सार छुट दिएका बस्तुबाट लाभ लिन अमेरिकाको आग्रह

८ बैशाख, काठमाडौँ – नेपालसँग भन्सार छुट दिएका बस्तुको व्यापार बढाएर लाभ लिन अमेरिकाले आग्रह गरेको छ । शुक्रबार काठमाडौँमा नेपालस्थित अमेरिकी दुतावासले एक कार्यक्रम गरी भन्सार छुट दिने अमेरिकीबाट लाभ लिन नेपाल सरकार र नेपाली व्यवसायीहरुलाई आग्रह गरेको हो । अमेरिकी सरकारले नेपालले उत्पादन गरेका सल, गलैंचा, झोला, स्कार्फ, सिरपोस, छाला तथा भ्रमण सामग्रीमा

१ सय १३ किमि सडक कालोपत्रे गर्ने काम सकियो

८ वैशाख, काठमाण्डौं – मध्यपहाडी लोकमार्गको को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने यो राजमार्ग बैतडी झुलाघाटमा टुंगिन्छ । पूर्वदेखि पश्चिमसम्मको सबै खण्डमा ट्रयाक खोल्ने काम सकिएको सडक विभागले जनाएको छ । सम्पूर्ण सडक ४ वर्षभित्र कालोपत्रे गरिने विभागका एक अधिकारीले दाबी गरे । पश्चिम खण्डमा १४ जिल्ला पर्छन्,

वाइड बडी जहाज खरिदका लागि मन्त्रिपरिषद्ले जमानी बसिदिने

७ बैशाख, काठमाडौं  – नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाइड बडी जहाजका लागि मन्त्रिपरिषद् जमानी बस्ने निर्णय गरेपछि सबै बाटो खुलेको निगमले जनाएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले एयरबस ए ३३० नामक २ वटा वाइडबडी जहाज खरिद सम्झौता गरिसकेकाले चैतको अन्तिम साता निगम र अमेरिकन कम्पनी एएआर कर्पोरेसनले नेतृत्व गरेको कन्सोर्टियमबीच दुईवटा वाइडबडीको

गोलभेडाले उचित भाउ नपाएर बारीमै कुहिदै

५ बैशाख, दिपायल – सिलगढी नगरपालिका वडा नं.७ समुहगाढ दिपायल डोटीका किसान छेदालाल डगौराको बारीमा गोलभेडाले बजार र भाउ नपाएपछि बारीमै कुहिन लागेको छ ।   उचित बजार भाउ नपाउदा बारीमा गोलभेडा कुहिन लागेकोे हो । मेहनेत गरे अनुसारको मूल्य नपाएपछि डगौरा निराश भएका छन् । उनले बजारमा गोलभेडा बेच्न लैजादा व्यापारीले सस्तो मूल्यमा किन्न

नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घट्यो

५ वैशाख, काठमाडौं – मङ्गलवार नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घटेको छ । पहिलो कारोबार देखि निरन्तर ओरालो लागेको बजार १ घण्टाको व्यापारमा परिसूचक ३० दशमलव ६५ अङ्क घटेर १ हजार ६ सय २० दशमलव ९६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा शेयर बजारमा १ सय ५ कम्पनीको रू ३५ करोड ७३ लाख

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर

५ वैशाख, काठमाडौं – आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ०९ पैसा , एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७७ पैसा