Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अर्थ

ग्याँसकाे मुल्य बढ्याे

नेपाल अायल निगमले खाना पकाउने ग्यासकाे मुल्य समायाेजन गरेकाे छ । अाज राती देखि लागु हुने गरि निगमले ग्याँसकाे मुल्य प्रतिसिलिण्डर २५ रूपैँया बढाएकाे हाे । अब नयाँ मुल्य अनुसार ग्याँसकाे मुल्या प्रतिसिलिण्डर १३७५ पर्ने छ ।

नेपालमा लगानी सम्मेलन सुरु

१९ फागुन,काठमाडौँ –   मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको छ भन्नुभयो । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै

पूर्वमा बिश्वबैंक को २८ करोड

कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै

अब १ कित्ता सेयर पनि खरीद बिक्री हुने

२३ माघ, काठमाडौं – आइतबारबाट सेयर बजारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने भएको छ । अब लगानीकर्तासँग १५२ रुपैयाँ भएमा पनि सेयर किन्न जान सक्ने छन् । गत शुक्रवार सबैभन्दा सस्तो मुल्यमा (१५२ रुपैयाँमा) मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर कारोबार भइरहेको छ ।  यसअघि दोस्रो बजारमा एक पटकमा न्युनत्तम १० कित्ता सेयर खरिद बिक्री

बैंककाे बचतलाइ ग्रहाकले पत्याएनन्

२२ माघ, काठमाडौं – न्युन व्याजदरको कारण बैंकहरुमा बचतमा राखिएको रकम (मुद्दती निक्षेप बाहेक) मा ६ महिनाको अवधिमा न्युन वृद्धि भएको छ । गत असारको तुलनामा बचत र व्याज नपाइने चल्ति खातामा ग्राहकले राख्ने निक्षेप जम्मा ३ प्रतिशतले बढेर ९ खर्ब रुपैयाँ पुगेको छ । एक बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार २८ वाणिज्य बैंकको गत

नयाँ लगानीकर्तालाइ सेयर बजारले पत्यायाे, अाज नेप्से १७ अंकले बढ्याे

१८ माघ, काठमाडौं । नयाँ लगानीकर्ताले बजार धान्न सक्ने गरि सेयर माग नरहेको ब्रोकरहरुले बताउँदै आएपनि बजारमा तीव्र उतारचढाव सहित सुधार आएको छ । मंगलबार नेप्से १७ अंकले बढेर १३२६ बिन्दुमा आइपुगेको छ । केही नयाँ लगानीकर्ताहरुको प्रवेशले पनि बजार बढाएको हो । बजारमा लगानी गर्न तयार रहेका तर मौका कुरीरहेका लगानीकर्ताहरुले मंगलबार खरिददारी बढाएका

२५ करोडको ट्रेजरी बिल्स ल्याउने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आउँदो सोमबार २५ करोड रुपैयाँको ट्रेजरी बिल्स निष्कासन गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको ट्रेजरी बिल्सको समय ९१ दिन तोएिको छ । आउँदो बैशाख १९ गते सो बिल्स परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

अाजदेखी क्यान इन्फाेटेक

सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ । उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् । क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा

सेयर काराेबार अाेरालाे लाग्दै

नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार मंगलबार करिब २५ अंकले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको

बिग सेल अब २ दिन बाँकी

काठमाडौं, ०५ माघ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपमा आयोजना भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म संचालन हुने भएको छ । मेला पौष १४ गतेदेखि शुरु भएको हो । बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको हो । कम्पनीहरुले यस सिजनमा