काठमाडौं, ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्नु
उपत्यकामा ८ वटा ५ तारे होटल छन्। होटल एभरेष्ट भने भूकम्पपछि बन्द अवस्थामा छ। अरु ७ वटा अहिले संचालनमा छन्। विदेशी पर्यटकहरुका लागि खोलिएका यी होटलहरु पछिल्लो समय स्वदेशी पर्यटकले नै भरिभराउ हुने गरेको होटल ब्यवसायीहरुले बताए। आन्तरिक पर्यटकका कारण विभिन्न व्यवसायसँग सम्बन्धित धेरै क्षेत्र फस्टाएको नेपाल टुर्स एण्ड ट्रार्भल नाटोका महासचिव अमरबहादुर शाहीले बताए।