Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर

Tuesday, April 18, 2017 National Power

५ वैशाख, काठमाडौं – आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ०९ पैसा , एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७७ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ३७ पैसा र एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३५ पैसा र विक्रिदर २३ रुपैयाँ ४८ पैसा, युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा र कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा  तोकेको छ ।

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।