Thursday 2nd December 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तो

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाण्डौँ – नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

आज नेपाली बजारमा सुनधो भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । यस्तै, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ थियो । आइतबार वजारमा सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ र चाँदी ७ सय ७० रुपैयाँ थियो ।