Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

सुनको भाउ दुई सय रुपैयाँ

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडौं – आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन अझै सुनको भाउमा उतारचढाव आउने महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदीको भाउ भने स्थिर छ । तोलामा शुक्रबारको जस्तै चाँदी ७७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।