Thursday 14th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

सुनको भाउ दुई सय रुपैयाँ

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडौं – आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन अझै सुनको भाउमा उतारचढाव आउने महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदीको भाउ भने स्थिर छ । तोलामा शुक्रबारको जस्तै चाँदी ७७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।