Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अन्तराष्ट्रिय

रूसकाे रेल स्टेशनमा विस्फाेट, १० काे मृत्यु

चैत्र २२, रूस – रुसको सहर सेन्ट पिटर्सवर्गमा भएको एक बिष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ । शहरको एक अन्डरग्राउण्ड स्टेशनमा बिष्फोट भएको थियो । बिष्फोट लगत्तै सोसल मिडियामा पोष्ट गरिएका तस्बिरमा घाइतेहरुलाई यत्रतत्र छरिएको देखिएको छ । बिष्फोट लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान जारी रहेको बताएका छन् । विभिन्न एजेन्सीमा प्रकाशित

कोलम्बियामा बाढी तथा पहिरोका कारण २५४ जनाको मृत्यु, ४०० घाइते

२० चैत, – लगातारको वर्षापछि दक्षिण अमेरिकी देश कोलम्बियामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या २ सय ५४ पुगेको छ भने चार सय जना जना घाइते भएका छन्। बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएको र चार सय  जना घाइते भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको

बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु ,केही घाइते

१७ चैत, होस्टन – बुधबार अमेरिकाको टेक्सास प्रदेशमा चर्च बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु भएको छ भने केही घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुर्घटना भएको थियो ,न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको

इराकमा आत्मघाती हमलामा पर्दा कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

१७ चैत्र,एजेन्सी – इराकको राजधानी बग्दादमा भएको आत्मघाती हमलामा कम्तीमा १५ जनाको ज्यान गएको छ भने हमलामा परी करिव ४५ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा प्रहरी अधिकारी समेत रहेको अधिकारीहरुको भनाई छ। प्रहरी चेक पोष्ट नजिकै घटना भएको हो। घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

अष्ट्रेलियामा शक्तिशाली आँधीबेहरीका कारण ठूलो क्षति

१५ चैत, अष्ट्रेलियाको उत्तर-पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीबेहरीका कारण ठूलो क्षति हुनुका साथै दशौँ हजार घरहरुमा विद्युत आपूर्ति काटिएको छ। साइक्लोन डेबी नाम दिएको उक्त आँधीले क्विन्जल्याण्ड राज्यमा सबैभन्दा बढी प्रभाव पारेको छ।त्यहाँ २६३ किलोमिटर प्रतिघण्टा वेग रहेको उक्त आँधीसँगै भीषण वर्षा भइरहेको खबर छ। शुरुमा एकदमै शक्तिशाली अर्थात चौथो क्याटेगोरीुमा राखिएको उक्त आँधीको शक्ति

बम बिस्फोटमा बंगलादेश एक पुलिससहित तीनको मृत्यु

१३ चैत, – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई बम बिस्फोटमा कम्तीमा पनि तीनजनाको ज्यान भएको त्यहाँका अधिकारीले बताए। सुरक्षा अधिकारीका अनुसार मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि संलग्न छन् । उक्त बिस्फोटमा थुप्रै मानिसहरु घाइते भएका त्यहाँका अधिकारीले बताएका छन् ।उक्त बिस्फोट एक बिल्डिङ नजिकै भएको संदिग्ध चरमपन्थी र सेनाका कमान्डोबिच संघर्ष भएको

विश्वका नेताहरुद्वारा लण्डन हमलाको निन्दा

१०, चैत लण्डन – विश्वका नेताहरुले ब्रिटेनसंग लण्डनमा भएको आतंकवादी हमलाको निन्दा गर्दै ऐक्यबद्धता जनाएका छन्। बुधबार भएको मध्ये लण्डनस्थित ब्रिटिश संसद भवन नेर आतंकवादी हमलामा परी एक प्रहरी र एक हमलाकारी सहित कूल पाँच जनाको मृत्यु भएको छ।सोही घटनामा ४० जना घाइते भएका छन्। एकजना हमलाकारीले आफु चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा

विश्वका अर्बपतिहरुको सूचीमा विनोद चौधरी १५६७ औं स्थानमा

८ चैत, काठमाडौं – अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५६७ औं स्थानमा पनि परेका छन् । फोर्ब्सका अनुसार चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी थपिएको छ। सन् २०१५ मा पनि

जापानको नागानोमा हेलिकप्टर दुर्घटना तीनको मृत्यु र दुई अचेत

२३ फागुन टोकियो – आइतबार दिउँसो जापानको केन्द्रीय प्रान्त नागानोमा हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीनको मृत्यु र दुई अचेत अवस्थामा रहेका छन् । स्थानीय प्रहरी अधिकारीका अनुसार नौ प्राविधिक कर्मचारी सवार उक्त हेलिकोप्टर दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको , दुई जना अचेत अवस्थामा रहेको र चार जनाको खोजी कार्य जारी रहेको बताइएको

साउदी राजाको भ्रमणमा ४ सय ५९ मेट्रिक टन कार्गो

एजेन्सी, फागुन १७ इन्डोनेसिया भ्रमणको तयारी गरेका साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजले भब्यढंगले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । संचारमाध्यमका अनुसार उनले भ्रमणका क्रममा प्रयोग गर्न ४ सय ५९ मेट्रिक टन सामान पनि साथै लाग्ने छन्। भ्रमणका क्रममा उनी आफ्नै कार चढ्ने छन्। त्यसका लागि २ वटा मर्सेडीज़ एस ६०० लिमोजीन कार पनि प्लेनबाट