Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जापानको नागानोमा हेलिकप्टर दुर्घटना तीनको मृत्यु र दुई अचेत

Monday, March 6, 2017 National Power

२३ फागुन टोकियो – आइतबार दिउँसो जापानको केन्द्रीय प्रान्त नागानोमा हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीनको मृत्यु र दुई अचेत अवस्थामा रहेका छन् ।
स्थानीय प्रहरी अधिकारीका अनुसार नौ प्राविधिक कर्मचारी सवार उक्त हेलिकोप्टर दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको , दुई जना अचेत अवस्थामा रहेको र चार जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।
स्थानीय सपनिरकारको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको आइतबार दिउँसो तीन बजेर १० मिनेटजाँदा प्रहरीले दुर्घटनाग्रस्त उक्त हेलिकप्टर फेला पारेको जनाएको छ। उक्त हेलिकप्टरमा एक चालक, एक मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी र सात अग्नीनियन्त्रक चढेका थिए ।