Tuesday 7th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

इराकमा आत्मघाती हमलामा पर्दा कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

Thursday, March 30, 2017 National Power

१७ चैत्र,एजेन्सी – इराकको राजधानी बग्दादमा भएको आत्मघाती हमलामा कम्तीमा १५ जनाको ज्यान गएको छ भने हमलामा परी करिव ४५ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा प्रहरी अधिकारी समेत रहेको अधिकारीहरुको भनाई छ। प्रहरी चेक पोष्ट नजिकै घटना भएको हो। घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।