१ असार – लण्डनको एक भवनमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् । २४
३१ जेठ – लण्डनको एक भवनमा भीषण आगलागी भएको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी भएको हो । आगो पूरै टावरमा फैलिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । २४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगो सबै तलामा फैलिएको छ । आगो नियन्त्रणमा लिनका लागि
३१ जेठ – दक्षिणपूर्वी बंगालादेशमा तीव्र मनसुनी वर्षाका कारण विभिन्न भागमा बाढीपहिरो जाँदा मृत्यु हुनेहरूको संख्या १०७ पुगेको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा पाँच जना सैनिकसमेत छन् । यसअघि ३५ जनाको मात्र मृत्यु भएको समाचार बाहिर आएको थियो । रंगमती जिल्ला प्रशासनका प्रवक्ताले तीव्र मनसुनी वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो गएको र रंगमती जिल्लामा
३० जेठ, लन्डन – बेलायती प्रधानमन्त्री टेरेसा मेले मङ्गलबार विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दै हुनुहुन्छ । जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ । उहाँले आफ्नो सरकारका लागि आवश्यक बहुमत हासिल गर्नका लागि मङ्गलबार बेलायतको कट्टरपन्थी मानिएको नर्दन आइरिस पार्टीसँग सो वार्ता गर्न लाग्नुभएको हो । यस वार्ताबाट
२९ बैशाख – चीनको शिन्जियाङ प्रान्तमा बिहीबार ५.४ रेक्टर स्केलको भूकम्प गएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । भूकम्प स्थानीय समयअनुसार ५ बजेर ५८ मिनेटमा गएको थियो । भूकम्पको केन्द्र पामीरको पठारको दक्षिणपूर्वी भागमा रहेको समाचारमा उल्लेख छ । भूकम्पको
२९ जेठ, नयाँदिल्ली -उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताएका छन् । यस घटनामा ज्यान गुमाएका मध्ये नौ
२८ जेठ, नयाँदिल्ली – उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुखले बताए । यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका
२६ जेष्ठ – पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङ सेना तैनाथ गरेको छ ।तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान
२५ जेठ, – म्यानमारमा सेनाको विमान दुर्घटना हुँदा १२२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ चालकदलका सदस्य र १०६ जना सेना र उनीहरुका परिवारका सदस्य रहेको म्यानमारका सरकारी अधिकारीहरुले बताएका छन्। म्यानमारको सेनाले यात्रुका शव र विमानको भग्नावशेष भेटिएको बताएको छ। सेनाको विमान बुधबार अंडमान सागर भएर उडिरहेका बेला सम्पर्क विच्छेद भएको थियो। उक्त
जेठ २५ – युएईको नागरिक उड्ययन अथोरिटीले युएईमा रहेका कतार एयरवेजका सबै कार्यालय तत्काल बन्द गराउने निर्णय गरेको छ । यसो नगर्दा कतारको आतंकवादी उद्देश्यलाई फाइदा पुग्ने भन्दै अथोरिटीले यस्तो निर्णय गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन । कतारसँग गएको सोमबारदेखि युएई लगायतका सात वटा देशले कतारले आतंकवादलाई सहयोग गरेका भन्दै कुटनीतिक सम्बन्ध तोडेका थिए