Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

बार्सिलोनाले भित्र्यायो फ्रान्सेली डिफेण्डर

Friday, July 13, 2018 National Power

२९ असार, काठमाडौं – बार्सिलोनाले सेभिल्लाका सेन्टरब्याक क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ । २३ वर्षीय लेङलेटले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका छन् । ३५।९ मिलियनमा ल्याएको उनको रिलिज क्लज ३०० मिनियन युरो राकिएको छ । फ्रान्सका सेन्टरब्याक जनवरी २०१७ मा मात्र सेभिल्ला आएका थिए । उनले गत सिजन ५२ खेल खेले र चार गोल समेत गरेका थिए ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले लेङलेटलाई विश्वका होनहार डिफेण्डरहरु मध्ये एक भनेको छ । उनको आगमनले जेरार्ड पिके, उम्टिटी र भर्मालिन रहेको एक शानदार डिफेन्स लाइन बनेको विश्वास समेत व्यक्त गरेको छ ।