Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गोर्खा सैनिकको सुरक्षामा किम र ट्रम्प बिच वार्ता हुने

Saturday, February 23, 2019 National Power

काठमाण्डौ – उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच आगामी साता १२ जुनमा शिखर वार्ता हुने पक्का भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबिच हुने शिखर वार्ता सिंगापुरमा हुने जानकारी दिएको छ। अमेरिकी प्रेस सचिव सारा स्यान्डर्सले स्थानीय समय ९ बजे वार्ता हुने जानकारी दिएका छन्। यो शिखर वार्तालाई विश्वले राजनितिक ईतिहासमानै एक असम्भव कूटनीतिक वार्ताको रुपमा लिएको छ। यी दुईको राजनीति सिध्दांत नमिलेपनि चाखलाग्दो केहि समानता भने पक्कै छन्। यो शिखर वार्ताको सुरक्षा जिम्माभने गोरखा सैनिकलाई दिएको छ। यधपी दुवै नेताले आ(आफ्नो सुरक्षा टोलि पनि ल्याउने छन्।