काठमाडौ -हाम्रो निकै राम्रो सतर्कता र सामाजिक दूरीका वावजुद पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको छ। हालसम्म १२ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ६५ हजार बराबरले ज्यान गुमाइसकेका छन्। यो महामारीमा लामो समयसम्म जिवित रहन सफल हुनुले यसका विरुद्ध खोप विकास गर्न सकिन्छ भन्ने देखाउँछ। अहिले खोप निर्माणमा को पहिलो हुने भनेर संसारभर
काठमाडौ – कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ। सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्याइएको छ। धेरै मानिसहरूलाई लक डाउन फेरि थपिन्छ कि थपिन्न भन्ने चासो छ किनकी हाम्रो छिमेकी भारतले सुरूमै तीन हप्ता लामो लक डाउन घोषणा गरेको छ। एउटा नयाँ
काभ्रेपलान्चोक – कोरोना भाइरस (कोभिड-१९) की छैठौं संक्रमित महिला बाग्लुङकी भएको खुलेको छ। यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए। अहिले ती संक्रमित महिलाको अवस्था सामान्य रहेको र उनी होम क्वारेन्टाइनमा बसेको जानकारी आएको छ।
काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारीमा परेका दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै स्पेनमा ७७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । इटलीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरबाट संक्रमित हुनेको
काठमाडौं – फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका
रोम — कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ। इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना कोरोनाबाट संक्रमित भएका छन् भने
बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस -कोभिड- १९को संक्रमण भएको बताएकी छन् । उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह गरेकी छन्। १० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी बेबी डलु गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले
रोम — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय
काठमाडौं – महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २
रोम — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८