Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

कोरोना बाट इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु

Saturday, March 28, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारीमा परेका दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै स्पेनमा ७७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

इटलीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । शनिबार बिहानसम्म इटलीमा कोरोनाकै कारण ९ हजार १ सय ३४ जनाको ज्यान गइसकेको छ।