काभ्रे – नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले हिजो शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाली कांग्रेसको विभिन्न संस्थाहरुमा आवद्ध व्यक्तिहरु लाई सम्मान गरेको छ। नेपाली कांग्रेस बनेपाले शनिवार औपचारिक कार्यक्रम नै गरेर बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा लगायत नेपाली कांग्रेसको विभिन्न संस्थाहरु सँग आबद्ध ब्यक्तिहरु लाई सम्मान गरेको हो
खोपासी / “जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजले शुक्रबार एक कार्यक्रमको बिच ९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र
काभ्रे – जिल्लामा रहेको नाईटिङ्गेल एकेडेमीले एस.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त तथा २०७८ सालमा एसइई उत्तीर्ण विद्यार्थीहरु लाई बिदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ । एक भब्य समारोहका बीच बनेपामा एस.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले नाईटिङ्गेल एकेडेमीप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २०७८
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू आगामी उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्न योग्य रहेको दाबी गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस विषयलाई अदालतको फैसला र फैसलाको पूर्णपाठले स्पष्ट पारिसकेको बताएका हुन् । नागरिकता पुनः प्राप्ति गरेको ९० दिन नपुगेकाले
काभ्रेपलान्चोक – शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् । बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति
बेथानचोक खबरद्वारा सञ्चालित समाचार पोर्टल ‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि १९ चैत्र अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं । २०७४ मा बेथानचोक खबर डटकम संचालनमा ल्याइएको हो । यहाँहरुको माया, साथ एवम् सहयोगले हामी आज पाँचौं बर्ष पार गरेर छैठौं बर्षमा प्रवेश
बनेपा – काभ्रेको पनौतीमा स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको आज चौथौं वार्षिक साधारणसभा बनेपामा एक कार्यक्रमको साथ सम्पन्न भएको छ । क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाले बर्ष २३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा काभ्रेका पत्रकार, लायन रामप्रसाद ढकाल अध्यक्षमा चयन हुनुभएको
काभ्रेपलान्चोक – महोत्तरी बर्दिवासमा जन्मिएका गायक प्रदिप कुमार ग्लान पछिल्लो समय गायन क्षेत्रमा निकै सक्रिय देखिन्छन् । लामो समय देखी गित संगित क्षेत्रमा लागेका ग्लानले बाल्यकाल स्कुले जिवन देखि नै गित गाउने गर्थे, आज भोलि गित संगित क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । यहीँ कारणले गर्दा पनि होला उनले पछिल्लो समय सम्मान र
काभ्रेपलान्चोक – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेपलान्चोकको छैटौं जिल्ला भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्र स्थाई समिती सदस्य यवम मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा भएको हो । कार्यक्रममा काभ्रे जिल्ला बाट निर्वाचित हुनुहुने सुर्यमान दोङ,
बनेपा – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा २०७६ सालमा स्थापना भएको कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाको उद्घाटन समाजसेवी, शिक्षा प्रेमी, पुर्व जि.शि.अ. डा. चन्द्र प्रसाद लुइँटेलले गरेका थिए । साधारणसभाको कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले सामाजिक अभियानमा कोशिपूर्व एकता समाज काभ्रेले खेलेको