Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

चर्चित गायक कस्तुप पन्तको मन्दिरमा गजुरले टिकटकमा तरंग

काठमाडौँ – चर्चित सर्जक तथा गायक कस्तुप पन्तको पछिल्लो प्रस्तुति ‘मन्दिरमा गजुर’ बोलको गीतले टिकटकमा अत्याधिक लोकप्रियता कमाएको छ । हरितालिका तीजको मेसो पारेर सार्वजनिक भएको उक्त गीतमा टिकटक बनाउनेहरुको होड चलेको छ भने बनाइएका टिकटक भिडियोको दर्शकहरु पनि लाखौं देखिएका छन् । गीतको शब्द तथा लय श्रृजना कस्तुप पन्तको रहेकोछ भने स्वर गायिका सुनिता

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ठ साधक सम्मान २०८० सम्पन्न

काठमाण्डौ -मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान २०८०प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका लोकगायक तथा नेपालको मौरी बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रमशाह तथा

ऋण के हो ? अनि किन तिर्नुपर्छ ?

  हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा निकै बहस तथा पैरवीहरु भइरहेको देखिन्छ । खासगरी आर्थिक बर्षको अन्यतिर यस्ता बिषयहरुले अलि बढी महत्व समेत पाइरहेका हुन्छन । किनभने आर्थिक बर्षको अन्त्य तिर ऋणीहरुबाट निरन्तर रुपमा उठाउँदै आइरहेको ब्याज र ऋणको किस्ता असूलीले संस्थाको अवस्था लेखा परिक्षण प्रतिवेदनमा उल्लेख हुने हुँदा

हालको सहकारी समस्या समाधानका लागि अभियानकर्मी एकजुट हुनु आवश्यक छ : दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे   

स–साना समस्याहरु बेलैमा समाधान गर्न सके अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न धेरै समय लाग्दैन । हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी अभियान, राज्यका विभिन्न निकाय तथा सरोकारवालाहरुसँग दैनिक जसो शेयर सदस्यहरुको गुनासो आउने गरेको छ । सहकारी क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ स–साना फजुल खर्च कटाएर आफ्नो अनि परिवारको भविस्य सुनिश्चित गर्नका

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

बनेपा, अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल १२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआउनु भएको छ । उहाँले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गर्नुभएको थियो । सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनुभयो । कार्यक्रममा धुलिखेल १२, का वडा अध्यक्ष

‘साइबर अपराधलाई न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ’:नगर प्रमुख महर्जन

काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक स्कुलका विद्यार्थीलाई लक्ष्यित गरी साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकासँगको सहकार्यमा परिवर्तनका निम्ती सहकार्य नेपालले विहिवार तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा “साइवर अपराध न्यूनिकरण सम्बन्धी सचेनामुलक कार्यक्रम” सम्पन्न गरेको हो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख

बनेपा जुनियर क्रिकेट क्लबको पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक – बनेपा जुनियर क्रिकेट क्लबले २५ औं रजत जयन्तीको अवसरमा आयोजित पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बनेपाको पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा निशान कर्माचार्यको सभापतित्वमा काभ्रे फुटबल संघका कार्यवाहक अध्यक्ष महेश कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उर्जाशिल युवाहरुको पहलमा २०५५ सालमा स्थापन भएको बनेपा जुनियर क्रिकेट क्लबले तिन वटा

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई 

काभ्रे । मेरो भ्वाईस युनिभर्समा जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२ स्थित कुशादेबीका शरद हुमागाईले धुम मच्चाई रहेका छन् । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएको मेरो भ्वाइस युनिभर्समा २० वर्षिया काभ्रेली केटो हुमागाईको चर्चा निक्कै चुलिएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने हुमागाईले कुनै पनि संगितको कक्षा लिएका छैनन् । “तिमी आयौं, बहार

महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकमा डा. किरण जंग कुँवर

महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकमा डा.किरण जंग कुँवर कार्यभार सम्हालेका छन्। अस्ति देखि डा.कुँवरको नेतृत्वमा नयाँ ढंगले सेवा प्रवाह गर्न लागिएको अस्पतालले जानकारी दिनुभयो। सामुदायिक अस्पतालको रुपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिने डा. कुँवरले बताए। यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाई हप्ताको ६ दिन नै बिहान

ब्लड क्यान्सर पीडितलाई जिल्ला सभापति सुजन लामाको समन्वयमा आर्थिक सहयोग

काभ्रेपलान्चोक – ब्लड क्यान्सर पीडित अनिल कुमार मोक्तान र शान्ति माया मोक्तानको छोरा अंकित कुमार मोक्तान लाई नेपाल तरुण दल तेमाल गाउँपालिका कार्यसमितिको समन्वयमा नेपाल तरुण दल काभ्रेले आर्थिक सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबीच नेपाल दरुण दल काभ्रेको सभापति सुजन लामाको समन्वयमा तेमाल गाउँपालिका तरुण दल सभापति रोशन लामाको सहजीकरणमा नेपाल तरुण दलका