Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

गायक हरी कर्माचार्य अमेरिकामा पिरतीको तालमा गीतलाई नेपालमा अवार्ड

काभ्रेपलान्चोक – निकै चर्चित गायक हरि कुमार कर्माचार्यले पिरतिको तालमा बोलको गित बाट दशकको सर्वउत्कृष्ट अवार्ड हात पार्न सफल हुनु भएको छ । हाल उहाँ अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । यता नेपालमा उहाँको गितले दशकको सर्वउत्कृष्ट भई अवार्ड प्राप्त गरेको छ । “नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल

नारी दिवसको अवसरमा मन्जुश्री असाहय संरक्षण केन्द्रले गर्यो महिलाहरु लाई सम्मान

काभ्रेपलान्चोक – मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपालकाे पहिलाे महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिस्ठ कलाकार चैते देवि, (मिलाप क्रेयसन )पत्रकार गिता अधिकारी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी बर्षा आचार्य लगायत

कम नाफा भएको सहकारी संस्था पनि आज बलियो रुपमा अगाडि बढेको देख्न सकिन्छ : ज्योति बुढाथोकी

काभ्रे – बनेपा नगरपालिकामा २०६७ सालदेखि परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन हुदै आइरहेको छ । स्थानीयको विश्वास जित्दै निरन्तर संचालनमा रहेको यस संस्थाको प्रबन्धक हुनुहुन्छ ज्योति बुढाथोकी । काभ्रेपलाञ्चोक जिल्लाको सहकारी क्षेत्रमा एक सुपरिचित नाम हो ज्योति बुढाथोकी रामेछाप जिल्ला खाँडादेबि गाउँपालिका वडा नं. ६ माकादुममा जन्मनुभएको बुढाथोकी मिलिनियम क्याम्पसमा अध्यनरत हुनुहुन्छ

प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर सिलवाललाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । इन्स्पेक्टर सिलवालले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक

रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

काभ्रेपलान्चोक – पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । बनेपा नगरपालिका ३ निवासी रोहित दंगालले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा खाद्यान्न सहयोग गर्नुभएको छ । हाल अस्ट्रेलियामा

जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष

काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले ‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपभोग’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १, बुधवार उक्त अन्तर्कृया कार्यक्रम गरेको हो । सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले विभागले आवधिक रुपमा प्रयोगशालाबाट आयोडिनयुक्त नुनको परिक्षण गर्दै आउने क्रममा

गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

काभ्रेपलान्चोक – हरि कर्माचार्य नेपाली गीतसंगीत क्षेत्रमा निकै चर्चित तथा लोकप्रिय नाम हो । उत्कृष्ट गायन मार्फत आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शक श्रोताको मन मस्तिष्कमा राजगर्न सफल कर्माचार्य गायनमा जति पोख्त हुनुहुन्छ । त्यतिकै गीत लेखन र संगीतमा पनि हुनुहुन्छ । उहाँकै आवजमा ‘आकसैमा चिल उडयो फनन’, आएको २५ वर्ष भयो आज पनि यो गीत

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ 

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)

हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन

  काभ्रेपलान्चोक – कपिलबस्तुको बाणगङ्गा नगरपालिकाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् । चार दिनको निरन्तरको बहस पछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो । सुस्मिता केसीले न्याय पाएकोमा देशै भरी मन्जुश्री असहाय संरक्षण केन्द्र केन्द्रीय परिवार र सम्पुर्ण शाखा सम्पुर्ण

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित

काभ्रेपलान्चोक – बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ ।  यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृष्ण