काठमाडौ – डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल – २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेशनल नेपाल -२०२४’ मा उनले शो उपाधि चुमेकी हुन् । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् । डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर
काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक सत्रमा वक्ताका रुपमा बोल्ने क्रम उहाँले उक्त दाबी
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा बिहिवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर बिज्ञान भएको बताउनु भएको छ । विहिबार देखि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको
काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि
काठमाडौं । सचेतना कार्यक्रम, एनटिभी न्युजका प्रस्तोता एवं निर्देशक तथा राज्यदैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझा भारतमा सम्मानित भएका छन् । उनलाई लखनउ स्थित उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले ३० औं संस्करणको ‘युपिएए अवार्ड २०२३’ र दिल्ली स्थित फेस गु्रपले महात्मा गान्धी एक्सेलेन्स अवार्ड २०२३ समारोह माझ गेस्ट अफ अनरबाट सम्मान गरेको हो । सञ्चारक्षेत्रमा पु¥याएको
Kathmandu. . This portal aims to provide employment, especially in the hospitality sector. From the portal job4.online launched by Jab Pho Online Company, there is a demand for manpower in this field, from hospitality to making many dishes. The company has claimed that it will be helpful to find a new platform career in Australia
काठमाडौं । नागरिक समाजको तत्वावधानमा राजधानीमा बाल संरक्षण र्याली सम्पन्न भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस तथा अन्तरराष्ट्रिय बाल अधिकार दिवस २०२३ को अवसर पारेर सोमबार भद्रकालीबाट शुरु भएको उक्त र्याली कार्यक्रम शहिदगेट, न्यूरोड गेट हुँदै शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहेको बताउनुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै श्रेष्ठले उक्त धारणा राख्नुभएको हो । कोभिडपस्चात अर्थतन्त्र शिथिल भैरहेको अवस्थामा यस्ता
गोरखा । घ्याम्पेसाल, बारपाक, सुलिकोट, गैरिछाप, देउराली हुँदै ताकुकोट गाउँपालिका कार्यालय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार कम्पनीले धेरै ढिला सुस्ती गरेपछि सरोकारवालाहरुले छिटो काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले गोरखा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसनसहित अल्टिमेटम दिएका हुन् । बारपाक सुलिकोट गाउँपालीकाबाट गाउँपालीका अध्यक्ष बिष्णु भट्टसहित वडा अध्यक्षहरु, वडा
काठमाण्डौ – ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका